Posted by: Pretty May 30, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
सिनेमा राम्रो थियो चित्रे । मलाई त त्यो हिरो हिरोनी दुबै मन पर्छ के। कहाँनी भन रे, मिस् खुरुक्क गएर हेर्नु न राम्रो छ के । :D ए मामा मास्टर पो? मैले त प्रौढशिक्षाको बिद्यार्थी बनाइराखेको। मास्टरले जान पाउने भए बिद्यार्थीले पनि जान पाउनु पर्छ है। मामा भनिदिनुस् न मास्टर्नी दिदीलाइ। तपाइँले भनेपछि त सुन्नुहोला नि। :D दादा चाँही मास्टर हुन् कि विद्यार्थी? कि केही अर्कै पोस्ट छ? सेउसी फोटो पो चाहियो रे लौ भयो अब। यहाँ मास्टर्नी दिदीले मलाई जाबो सिनेमा हेर्न जाँदा त फेल गर्ने रे अब दादालाई के गर्ने हो ? बब दाइले कम गर्न थालेकोमा खुशी लाग्यो । ल प्रगती गर्दै गर्नुस् बब दाई । :) गौतमजीको मुक्तक राम्रो छ । छोरी कत्री भैइ गौतम जी?
Read Full Discussion Thread for this article