Posted by: Nepal ko chora May 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
मैले था पाको कुरो चाइ के हो भने हाम्रा सिरे गुरु आजकाल चौतारीमा न आए पनि दुर्बिन लगाएर टाढाबाट नै हेर्छन रे। अस्ति एक चोटि आएर फोटु टासेर गा थे क्यारे। लु गाम्लेहरु त्यो दुर्बिन खोसि दिनु परो। अनि त आउछन कि सिरे गुरु पनि चौतारी मा फेरि। :D हैन मिस, तिर कुमारी को नाम तितौरा कुमारी राखे कसो होला? नाम फेर्न लाइ निबेदन परेको रहेछ क्यारे। :P रोल नम्बर - २१ नेप्चे हाजिर मिस
Read Full Discussion Thread for this article