Posted by: Pretty May 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
रोल नम्बर ५ प्रिती yes miss धेरै धेरै धन्यवाद चित्रे यती सुन्दर चौतारी बनाएकोमा। ठुल्नानी लाई कस्तो लाग्यो सिनेमा? ल मास्टर्नी दिदि ले पनि के भनेको होला फेल् गर्दिने रे, कहिले काहि त रमाइलो पनि गर्नु पर्छ नि कति पढाइ मात्र गर्ने भनेको? मामा र नेप्चे पनि त त्यही पुग्नुभारहेछ सिनेमा हेर्न। फेल् गर्ने भए सबैलाइ गर्नु है मलाइ मात्र हैन। मामा काहा मलाइ हामिल्थानको सप्पै कुरा थाहा हुनु? एकचोटि त्यहा जाँदैमा सबैको नालिवेलि थाहा हुन्छ र? बरु म पत्ता लगाउन चै सक्छु है :) होशियार :P :)
Read Full Discussion Thread for this article