Posted by: Foe_4_mysty May 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
लौ म पनि भर्ना भए है, बरु मेरो रोल न्: कति पर्‍यो होला? प्रधानाद्यापक्ज्यु को पर्नु भयो होला कुन्नी? त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा! ओ दादा ब्रो, के छ हो? कस्तो छ निप्पोन तिर को हाल खबर? साझामा गएल भएको पनि धेरै भयो, पुरानो साझाबासी हरु जती सबै नयाँ युजर नेम मा हो कि बसाइ सरेका हुन?
Read Full Discussion Thread for this article