Posted by: HomLal April 25, 2006
Why Koirala?
Login in to Rate this Post:     0       ?        
गिरिजाको खेल फेरि सुरु भो। धेरै पहिले देखि सम्विधान सभाको वकालत गर्ने नेपाली काँग्रेसकै नरहरि आचार्य र प्रदीप गिरी जस्ता ब्यक्तिहरुलाई कोईरालाले फेरि ओझेलमा पार्छ। नयाँ पुस्ता छोडेर फेरि उही बुढो हड्डी अघि? हुनत उसलाई के दोष अरुले नै सर्वसम्मत छोडे पछि।
Read Full Discussion Thread for this article