Posted by: General April 16, 2006
Public protest and Unethical Kantipur publication
Login in to Rate this Post:     0       ?        
प्रजातन्त्रजी, किशोर सिरोया हैन "कैलास शिरोहिया" चहिँ होला। कान्तिपुर र ज्ञानेन्द्रका विचमा धेरै दुश्मनीहरु छन्। सबैलाई लेख्ने हो भने र एउटा किताबै तयार हुन्छ होला। तपाईँले कान्तिपुरको कमीकमजोरी औंल्याउन मज्ज्जाले पाउनु हुन्छ, प्रमाणसहित। तर यसपटक तपाईले दिनु भएको कमेन्टमा प्रमाण पुगेन। तपाईँहाम्रो कान्तिपुर माथीको हल्का कमेन्टले लोकतान्त्रिक आन्दोलनलाई चाहिँ आघात नपुगोस्, त्यतातिर पनि अलिकति ध्यान दिउँ। तपाईँकै, -जनरल
Read Full Discussion Thread for this article