Posted by: gaalab April 16, 2006
Public protest and Unethical Kantipur publication
Login in to Rate this Post:     0       ?        
हैन, केदारजीले भने जस्तै, त्यस्तो फोटो एडिट गर्ने जरुरत किन पर्छ कान्तिपुरलाई यार? अफिसको झ्यालबाट यसो क्यामारा क्लिक गरे जनसागर खिचिने बेलामा फोटोसप चलाएर के समय खेर फाल्ने? लोकतन्त्रको बिपक्षमा भएको भए त्यस्तो भीडको फोटो नै छाप्थेन होला नि!
Read Full Discussion Thread for this article