Posted by: deeps January 19, 2006
Maoist's craziness at Pashupati
Login in to Rate this Post:     0       ?        
राम प्रसाद खनालको पत्रिकामा लेखेको कुरा पत्याउने मुर्ख मान्छेहरूसँग मेरो केही भन्नु नै छैन। खनालद्वारा सम्पादित निष्पक्ष साप्ताहिकले लेखेको कुरा पत्याएर साझामा लेख्‍ने को वेवकुफ होला?
Read Full Discussion Thread for this article