Posted by: gwajyo January 3, 2006
believe it or not ! (version Nepali)
Login in to Rate this Post:     0       ?        
अर्बिटबाट छात्रवृत्ति विदेशमा अध्ययन गर्न चाहनेहरूलाई आवश्यक भाषागत तयारी कक्षा, परामर्श तथा अन्य सहयोग पुर्ΕΎयाउँदै आएको अर्बिट इन्टरन्यासनल एजुकेसनमार्फत हाल झन्डै दुई दर्जन विद्यार्थीले अमेरिकामा छात्रवृत्ति पाएका छन् । तीमध्ये एक जनाले पूर्ण छात्रवृत्ति, १३ जनाले ५० प्रतिशत छात्रवृत्ति पाएका छन् । कम्पनीका अनुसार पाँच वर्षमा अर्बिट एजुकेसनमार्फत चार सयभन्दा बढी विद्यार्थी अमेरिका उच्च शिक्षाका लागि गएका छन् । http://www.kantipuronline.com/nepalbazar.php
Read Full Discussion Thread for this article