Posted by: nepesahila December 23, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
बिश्वको परिस्थितिलाई हेर्दा अहिले कुनै पनि देशको राजा अथवा रानीले आफ्नो पदनै सर्वस्व ठान्ने र एकाधिकार लिएर आफ्नो नियन्त्रणमा राज्य चलाउने हिम्मत गर्नु मुर्खता मात्र हो। न त अहिले संसारका कुनैपनि ब्यक्तिले यस्तो पदप्रति राम्रो धारणानै राख्छ। राजालाई यो कुरा अवगत नभएको पनि हैन। त्यसैले समय अनुसार उनको देशप्रतिको मायाँ परिबर्तन भैसकेको छ। यो हैन कि उनलाई देशको कुनै मतलब छैन। तर उनका संपूर्ण तरिकाहरु गलत देखिएकाछन्।
Read Full Discussion Thread for this article