Posted by: dodhare December 23, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
म पनि आफूलाई आफ्नो मातृभूमिप्रति कसैको भन्दा कम माया गर्नेको पंतीमा राख्दिन। तर म र मेरो पुर्खाको ईतिहास नेपालको बासिन्दाको रुपमा छ। मैले नेपाल गुमाउंदा मेरो राज्य गुमाउंछु भने राजाले राज गुमाउंछ। राज्य गुमाउनु र राज गुमाउनु फरक कुरा हुन। त्यसैले हाम्रो आशक्ति (attachment) पनि घटी र बढी हुन्छ। आशक्ति अनुसारको चाहना/माया हुन्छ। यसलाई राजाको घमण्ड/अहम को रुपमा लिन सकिन्छ। तर मैले माथि नै भने यसलाई ठीक या बेठीक भनेर तौलन मिल्दैन।
Read Full Discussion Thread for this article