Posted by: Nepe December 23, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
दोधारेज्यू, सम्विधान संसोधन गरेर राजालाई हटाउन वा निराधिकार बनाउन सकिन्छ भन्ने विश्वासमा तपाईको छलफल अडेको छ । तपाई सहि हुनुहोला । तर राजनैतिक दलहरुका कार्यकर्ताहरु त्यसमा पटक्कै विश्वास गर्दैनन् । समस्या त्यसैमा छ ।
Read Full Discussion Thread for this article