Posted by: world_map December 23, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
दोधारेजीका यी विश्लेषण धेरै हदसम्म सही लाग्यो मलाई। राजाको भावी चाल के हो कसैलाई थाहा छैन, मावोवादीको भावी चाल पनि कसैलाइ थाहा छैन, तर पार्टीहरूको भविष्यको चाल के हो उनीहरू स्यवंलाई थाहा छैन। त्यसकारण पार्टीहरू यहाँ सबभन्दा धर्मर र अस्थिर शक्तिको रूपमा देखा परेका छन्।
Read Full Discussion Thread for this article