Posted by: Nirman November 7, 2005
is complete democracry suitable for nepal?
Login in to Rate this Post:     0       ?        
यो पुरा प्रजातन्त्र र आधा प्रजातन्त्र भनेको के हो कुन्नी?????मेरो सानो दिमागले त केहि भेउ नै पाम्न सकेन लु!!! अरु त अरु हाम्रा प्यारा राजाले नि प्रजान्त्र को कुरा गर्थे आफ्ना भाषणहरुमा, त्यो कस्तो खाले प्रजातन्त्र हो क्यारे??...:P स्पष्ट बनाइदिम् न हो मलाइ यहाँ सुटक्कसंग!!!!....:D Down with Royal Tyranny... Let the Nepalese people rule......:)
Read Full Discussion Thread for this article