Posted by: Dada_Giri August 28, 2005
New Congress, new Leadership
Login in to Rate this Post:     0       ?        
तर ह्युस्टन ब्रो ८१-१९ ले हार्छ जस्तो लाग्छ मलाई चैँ। नरहरीले आँपको रुखमा सुन्तला फलाउने जमर्को गर्दैछन्। मेरो आसय के भने नेपाली काग्रेस पार्टी नै यस्तो हो जुन निरंकुसताको अवशेषलाई मान्यता दिन्छ। जसले माओबादी समस्या जन्मायो। जसले माओबादीमाथि सैनिक बल लाद् यो। नरहरीले आँपको रुखमा सुन्तला फलाउने जमर्को गर्दैछन्। मेरो भनाइ के भने सुन्तलाको बोट रोप।
Read Full Discussion Thread for this article