Posted by: Dada_Giri August 28, 2005
Login in to Rate this Post:
0
?
लु जिरा जी सुर ल्याम्नु भो।
बरु "चिटठा" पो कता प-यो। पाइए हुन्थ्यो बरा। सोझो मान्छेको।
हाम्रा गाममा त्यो क्यान्टिनका छोराले साइकल किनेर लगेछ। पैलो रेकर्ड नि, त्यो उकालो कच्चि बाटाँ नि चलाम्दै हिन्छ बा केटो त। कुनदिन गुल्टिनी आँधि खोलाँ। स्कुल जाँदाखेरि साइकलमाथि केटो, घुर्दाखेरि केटोमाथि साइकल हुन्छ रे। उकालो छ के बाटै।