Posted by: Dada_Giri March 25, 2005
Thinking Impartially and sensibly
Login in to Rate this Post:     0       ?        
न्यु युजर ब्रो, म आज बल्ल हाम्फाल्या यो धागोमा। प्रचण्डलाई लेखेको पत्र हेरेँ। अनि जम्मै हेर्न मन लaग्यो। तर धेरै लामो लाग्यो यसको गुदी गुदी कुन कुन पोस्टमा होला? जम्मै हेर्न त ट्याम नै नपुग्ने जस्तो भो क्या। बल्ल बल्ल आऽको सप्ताहन्त!
Read Full Discussion Thread for this article