Posted by: newuser February 10, 2005
Thinking Impartially and sensibly
Login in to Rate this Post:     0       ?        
एफएममा समाचार आएकै राम्रो एफएममा समाचार प्रसारण बन्द भएपछि रेडियोमा कान थाप्ने बानी लागेको मजस्तो र्सवसाधारणलाई मर्का परेको छ । कुुनै पनि घटना र विषयको तत्कालै जानकारी पाउन म जहिले पनि रेडियो खोल्ने गर्थे? । एफएमले कतिपय घटनामा घटनास्थलबाटै समाचार दिएझैं तत्कालै हामीलाई सुुसूचित गराउ?थे । तर समाचार बन्द भएपछि मनोरञ्जनमूलक कार्यक्रममात्रै कति सुुन्नुु - कान टट्टाउ?दै जान थालेको छ । मेरो विचारमा समाचार दिएर केही ब्रि्र?दैन । समाचार बन्द गर्दा बरु समाजमा मिथ्या हल्लाहरू बढ्छन् । हल्ला बढेपछि त्यसलाई असत्य सावित गर्न गार्?हो हुुन्छ । कसैले त बोलिदिनुुपर्?यो, यो होइन र यो हो भनेर । एफएम रेडियोहरू हाम्रो समाजमा निकै लोकप्रिय भइसकेका छन् । तिनले समाचारमार्फ आमजनतालाई आवश्यक सूचना क्षणक्षणमै दिने र हामीले पनि क्षणक्षणमै सूचना थाहा पाउने एउटा परिपाटी स्थापित भइसकेको थियो । - विनीता अर्याल लाजिम्पाट, काठमाडौं
Read Full Discussion Thread for this article