Posted by: Popat July 6, 2026
Foreign Hands
Login in to Rate this Post:     0       ?        
देउबा ओली र गिरिजा जस्ता राष्ट्रघाती नेता कुनई कुनई देसमा पनी छैन. हो अरु देशमा पनी करप्टेड नेताहरू होलान तर आफ़नो फ़ाइदाको लागी देश बेचने मुख्य तीन नेतामा यी माथीका तीन परछन. चौथौमा आउच माकुने

गणेशमान सिंह, कृष्ण प्रसाद भट्टाराई, मनमोहन अधिकारी र मदन भण्डारी जस्ता नेता जस्तों नेपाली नेताकों जन्म फेरी कैले होला हे दैब . हो यीनाई चार नेता थ्ये जो महाकाली सन्धिको बिरुदमाँ थये
Read Full Discussion Thread for this article