Posted by: mukesh kumar May 13, 2025
Login in to Rate this Post:
0
?


के गर्ने केहि idea ? नेपाल मा ३ years B.Sc सकेर US मा आइयो अब मास्टर्स गरौ भनेको त college ले 76 क्रेडिट आझै पढ्नु पर्छ भन्छ | मलाई फेरी त्यहि पधन मनै छैन | के गर्ने होला कुन्नै shortcut छ ?