Posted by: Oops i did it again March 13, 2025
Login in to Rate this Post:
0
?


एक जना भारतीय नागरिक असाईलम् जितेर घर गएर फर्कन क्रममा सी बि पीको फन्दामा परेका छन्। पहिलो चोटी चै झुक्काउन सफल भए तर दोस्रो पटक फोन जाच गर्दा एउटा सानो गल्तिले रुनु न हास्नु bhayaycha इंडिया पुग्दा फोनमा you have arrived in india notification metna birsaycha . CBP officer le greencard jafat gari puna interview dinu purnay bhako cha. La hera fasaad.