अब बिरालोलाइ नारेर दाइँ हुन्छ त कतै ? संबिधान प्रदत्त अधिकारलाइ कसैले रोक्न सक्ला त ? अदालतमा मुद्दा परि सकेको छ र अदालत खुल्ने बित्तिकै उनको दोस्रो कार्यकालको पहिलो काम नै अदालत बाट खारेज हुदै छ . येसरि पहिलो गाँसमै ढुंगा, त्यो पनि आफैले मुखमा हाले पछि राम राम बाहेक अरु के भन्न सकिएला ? https://www.cnn.com/2025/01/21...