Posted by: logan January 24, 2025
Pennyलाई खल्ती बाटै बिस्तापित गर्ने ट्रम्प सरकारको मनसाय
Login in to Rate this Post:     0       ?        
खाओबादी जी
यो पनि हराएर गयो भने काउण्टरमा बस्नेले कसरि हिसाब गर्छ त ? जोड घटाउन गर्न आउदैन |
एक पल्ट मैले powerball किन्न गए र $२ दिएर एउटा quickpick दे भने , गोजी बाट झिकेर यो चेक गर भने | $४ जितेछु | अब त्यो सेलर ले मा संग उल्टै $२ माग्छ | मैले तलाई $२ दिई सके , अहिले $४ जिते पछि यो जितेको पैसा तैले दिनु पर्छ भने पछि तेस्को दिमाग चकरायो | तेस्को owner लाइ बोलाए पछि मलाइ एउटा चिट्ठा र $४ दिदै माफी माग्यो |
भने पछि यिनी हरु ले (sales person ) जोड र घटाउ सिक्नु पर्ने अबस्था आउछ र check out को लाईन पनि लम्बिने भयो |
Read Full Discussion Thread for this article