Khaobaadi_Netaa · Jan 23, 2025 10:08 PM · 3,750 views
खाओबादी जी यो पनि हराएर गयो भने काउण्टरमा बस्नेले कसरि हिसाब गर्छ त ? जोड घटाउन गर्न आउदैन | एक पल्ट मैले powerball किन्न गए र $२ दिएर एउटा quickpick दे भने , गोजी बाट झिकेर यो चेक गर भने | $४ जितेछु | अब त्यो सेलर ले मा संग उल्टै $२ माग्छ | मैले तलाई $२ दिई सके , अहिले $४ जिते पछि यो जितेको पैसा तैले दिनु पर्छ भने पछि तेस्को दिमाग चकरायो | तेस्को owner लाइ बोलाए पछि मलाइ एउटा चिट्ठा र $४ दिदै माफी माग्यो | भने पछि यिनी हरु ले (sales person ) जोड र घटाउ सिक्नु पर्ने अबस्था आउछ र check out को लाईन पनि लम्बिने भयो |
Logan · Jan 24, 2025 10:32 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion