Posted by: Khaobaadi_Netaa October 23, 2024
डन मन्त्रि भएको देशमा कसैलाई कारबाही गरिन्छ भने त्यो मान्छे राम्रो हो
Login in to Rate this Post:     0       ?        
Stunt गरेकै भरमा सत्तामा पुग्ने तथा टिक्ने दाउ रैछ यीनको । उम्रदै तीन पात भनेको यही हो ।
हरेक पटक सरकारमा पुग्दा गृह मन्त्रालय नै पाउन पर्ने रबिको अडान किन भन्ने कुरो अब बुझिन गयो । सहकारी ठगी काण्ड अनुसन्धान तथा कानुनी कार्वाही गर्ने मन्त्रालयको मन्त्री बनेपछी कसले के गर्ला त हैन र । अहिले मन्त्री पद उडे लगतै रबि सीधै प्रहरी खोरमा पुगेछन् ।
Read Full Discussion Thread for this article