भनेपछि रबि लामिछाने राम्रो मान्छे हो
calinepali · Oct 23, 2024 9:29 AM · 7,251 views
Stunt गरेकै भरमा सत्तामा पुग्ने तथा टिक्ने दाउ रैछ यीनको । उम्रदै तीन पात भनेको यही हो । हरेक पटक सरकारमा पुग्दा गृह मन्त्रालय नै पाउन पर्ने रबिको अडान किन भन्ने कुरो अब बुझिन गयो । सहकारी ठगी काण्ड अनुसन्धान तथा कानुनी कार्वाही गर्ने मन्त्रालयको मन्त्री बनेपछी कसले के गर्ला त हैन र । अहिले मन्त्री पद उडे लगतै रबि सीधै प्रहरी खोरमा पुगेछन् ।
Khaobaadi_Netaa · Oct 23, 2024 11:31 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion