Khaobaadi_Netaa
Oct 23, 2024 11:31 AM
Stunt गरेकै भरमा सत्तामा पुग्ने तथा टिक्ने दाउ रैछ यीनको । उम्रदै तीन पात भनेको यही हो ।
हरेक पटक सरकारमा पुग्दा गृह मन्त्रालय नै पाउन पर्ने रबिको अडान किन भन्ने कुरो अब बुझिन गयो । सहकारी ठगी काण्ड अनुसन्धान तथा कानुनी कार्वाही गर्ने मन्त्रालयको मन्त्री बनेपछी कसले के गर्ला त हैन र । अहिले मन्त्री पद उडे लगतै रबि सीधै प्रहरी खोरमा पुगेछन् ।