Posted by: logan April 21, 2024
जाडो, बा र म……
Login in to Rate this Post:     0       ?        
नेपाली उपन्यास आमा बनेर त हेर पढ्न भ्याउनु भएको छ कि छैन ? सायद त्यो उपन्यासले मातृत्व बारे केहि बोध गराउला जस्तो लाग्छ |
एक्लोपन को कुरा पनि ठिकै हो एक द्रिस्टिकोण बाट हेर्दा , तर कथाकार ले पिताजीको माया र ममताको कुरा गर्नु भएको जस्तो लाग्छ |
बाउ बन्नु र बाउ हुनु फरक कुरा हुन् | तेसैले "बाउ बनेर र त हेर" भन्नु पर्ला ?
Read Full Discussion Thread for this article