Posted by: logan April 19, 2024
गर्भनिरोध मानब जाति देखि पशु पंक्षीलाइ पनि चाहिने भो
Login in to Rate this Post:     0       ?        
गर्भनिरोध मानब जाति देखि पशु पंक्षीलाइ पनि चाहिने भो तर अमेरिकामा भने १६० बर्स अघीका कानुन तेर्स्याई मानब सख्या बढाउँन खोज्दै छन | अस्ट्रेलियाले मुसा, बदेल, सुगा, बिराला, उट, डिङ्गो, कंगारु, फ्याउरो, बादर , गाइ गोरु ,कुक्कुर आदि इत्यादिलाई मार्न वा कम गर्ने उपायको खोज लाइ प्रोत्साहित गरेको छ |
न्यु योर्क मात्र होइन पेरिस सहरमा पनि मुसाको प्रकोप हटाउन गर्भ निरोधक खाद्य प्रदार्थ छर्ने कुरा गर्दैछन भने परेवा को संख्या पनि उस्तै बढेको कारण यिनीहरुको संख्या बृद्दि कम गर्ने उपायको खोजि मा गर्भ निरोधक खाद्य प्रदार्थ नै प्रथम उपाय ठानेका छन् |
Read Full Discussion Thread for this article