← Back to Archives

गर्भनिरोध मानब जाति देखि पशु पंक्षीलाइ पनि चाहिने भो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गर्भनिरोध मानब जाति देखि पशु पंक्षीलाइ पनि चाहिने भो तर अमेरिकामा भने १६० बर्स अघीका कानुन तेर्स्याई मानब सख्या बढाउँन खोज्दै छन | अस्ट्रेलियाले मुसा, बदेल, सुगा, बिराला, उट, डिङ्गो, कंगारु, फ्याउरो, बादर , गाइ गोरु ,कुक्कुर आदि इत्यादिलाई मार्न वा कम गर्ने उपायको खोज लाइ प्रोत्साहित गरेको छ | न्यु योर्क मात्र होइन पेरिस सहरमा पनि मुसाको प्रकोप हटाउन गर्भ निरोधक खाद्य प्रदार्थ छर्ने कुरा गर्दैछन भने परेवा को संख्या पनि उस्तै बढेको कारण यिनीहरुको संख्या बृद्दि कम गर्ने उपायको खोजि मा गर्भ निरोधक खाद्य प्रदार्थ नै प्रथम उपाय ठानेका छन् |

logan · Apr 19, 2024 4:38 PM · 2,096 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant