Posted by: Nepalnews Sajha April 15, 2024
News Summary from Nepal for Monday, April 15, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 15, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal edge Hong Kong by eight wickets


  • The defending champions overcome the 115-run target in 12.2 overs.

  • Rape-accused judge Bhuwan Giri surrenders to court


  • His wife has accused Giri of domestic violence and sexual exploitation.

  • Congress vows to keep pressing for home minister probe


  • Plans to raise the demand in the budget session too.

  • I am for a fully PR system with a five percent threshold


  • Leaders don’t want overseas voting because that will swing results in unpredictable ways. But technically, online voting is feasible.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • हङकङमाथि नेपालको एकपक्षीय जित
  • बलरहरुको उत्कृष्ट प्रर्दशन र आक्रामक ब्याटिङमा नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा हङकङमाथि एकपक्षीय विजय हात पारेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेपालले सोमबार हङकङलाई ८ विकेटले पराजित गर्‍यो ।

  • सम्पदा संरक्षण गर्नु हामी सबैको दायित्व हो : राष्ट्रपति पौडेल
  • राष्ट्रपति रामचन्द्र पौडेलले एतिहासिक पृष्ठभूमि बोकेका सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न हामी सबैको दायित्व भएको बताएका छन् । ऐतिहासिक तनहुँसुर दरबार परिसरमा भूकम्पपछि पुनर्निर्माण गरिएको खड्गदेवी मन्दिरको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

  • पार्टीको अनुमति बिना विदेश नजान सांसदहरूलाई ओलीको निर्देशन
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । संसदीय दलको सोमबारको बैठकमा अध्यक्ष तथा दलका नेता ओलीले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदहरूलाई सचेत गराएका हुन् ।

  • विश्वविद्यालयको छाता ऐन बनाउनुपर्छ : सांसद पौडेल
  • नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका छन् । सोमवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने माग गरे । उनले विश्वविद्यालयको छाता ऐन बनाएर सोही छाता ऐनको प्रवन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

  • नेप्सेमा झण्डै १७ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
  • सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १६.८२ अंकले घटेर २ हजार ६.५२ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ०.८३ अंकले घटेको हो । आइतबार करिब साढे २ अंकले घटेको नेप्से सोमबार दोहोरो अंकले घटेको हो ।

    ANNAPURNAPOST

    RATOPATI

    Read Full Discussion Thread for this article