Nepalnews Sajha
More by Nepalnews Sajha
What people are reading
Subscribers
Please log in to subscribe to Nepalnews Sajha's postings.
:: Subscribe
|
News Summary from Nepal for Monday, April 15, 2024
[VIEWED 635
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Nepalnews Sajha
Please log in to subscribe to Nepalnews Sajha's postings.
Posted on 04-15-24 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
All your Nepali news in one page!
Bringing your favorite news into one place April 15, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
हङकङमाथि नेपालको एकपक्षीय जित
बलरहरुको उत्कृष्ट प्रर्दशन र आक्रामक ब्याटिङमा नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा हङकङमाथि एकपक्षीय विजय हात पारेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेपालले सोमबार हङकङलाई ८ विकेटले पराजित गर्यो ।
सम्पदा संरक्षण गर्नु हामी सबैको दायित्व हो : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले एतिहासिक पृष्ठभूमि बोकेका सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न हामी सबैको दायित्व भएको बताएका छन् । ऐतिहासिक तनहुँसुर दरबार परिसरमा भूकम्पपछि पुनर्निर्माण गरिएको खड्गदेवी मन्दिरको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
पार्टीको अनुमति बिना विदेश नजान सांसदहरूलाई ओलीको निर्देशन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । संसदीय दलको सोमबारको बैठकमा अध्यक्ष तथा दलका नेता ओलीले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदहरूलाई सचेत गराएका हुन् ।
विश्वविद्यालयको छाता ऐन बनाउनुपर्छ : सांसद पौडेल
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका छन् । सोमवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने माग गरे । उनले विश्वविद्यालयको छाता ऐन बनाएर सोही छाता ऐनको प्रवन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
मन भित्र को पत्रै पत्र! |
TPS Work Permit/How long your took? |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
Guess how many vaccines a one year old baby is given |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित |
Why Americans reverse park? |
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now. |
Driver license help ASAP sathiharu |
Travelling to Nepal - TPS AP- PASSPORT |
whats wrong living with your parents ? |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
TPS Reregistration and EAD Approval Timeline....... |
lost $3500 on penny stocks !!! |
nrn citizenship |
Morning dharahara |
Another Song Playing In My Mind |
TPS Renewal Reregistration |
WHAT DO YOU GUYS THINK ABOUT THIS? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|