Posted by: pitambar April 10, 2024
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Login in to Rate this Post:     0       ?        
यो पोस्टाँ { कण्डम, भट्टाराई बाको भैसी,घ्यु ब्यापार,सोत्तर सोहोर्न जा } जस्ता अप्रासंगिक सब्द नर्मल मान्छेले प्रयोग गर्छ जस्तो लाग्दैन । समाजले लठ्याउरो/सुश्ते भनेर लेबल लगाई सकेको मान्छेले जता पनि एस्तो शब्द प्रयोग गर्दा उक्त रोगिलाई खुला छोड्नु भन्दा कुकुरलाइ बाध्ने सांग्लो लाएर राख्दा समाज सुरक्षित हुने तर्क उठ्न सक्छ ।
Read Full Discussion Thread for this article