| 
    
         [VIEWED 21998
            TIMES]   
	 | 
  
    
	
     
       
	
SAVE! for ease of future access.
 
 
 
     | 
			
    
   
 
 | 
  
  
 
 
 
 
The postings in this thread span 2 pages,  go to PAGE 1.
 This page is only showing last 20 replies 
 | 
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
ktmpost 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to ktmpost's postings.
		 
        
        
        		
      
        Posted on 04-01-24 11:01 
        AM     
   
         Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
प्राय नेपालीले अमेरिकामा आएर राम्रै गरिरहेका छन् 
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि 
अमेरिकीहरूले सबैभन्दा महँगो राज्यमा मध्यम वर्ग मानिन $82,630 कमाउन आवश्यक छ!
हवाई सबैभन्दा महँगो अमेरिकी राज्य हो र चार जनाको परिवारको लागि $82,630 को आम्दानी मध्यम वर्ग मान्न आवश्यक छ। 
 
  
https://www.irishstar.com/news/us-news/map-money-income-middle-class-32479318  	
    
          
           
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
| 
 | 
  
 
The postings in this thread span 2 pages,  go to PAGE 1.
 This page is only showing last 20 replies 
 | 
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
Tesla guy 	
				
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to Tesla guy's postings.
		 
        
        
        		
      
        Posted on 04-03-24 12:43 
        AM      [Snapshot: 936]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
Pitamber jee bahira pani koi raakheko chhau ki ke ho natra ta pugnu parnee ho tyo pani NJ jasto thau ma .  Hajurrr pani budi pidit hora?? Budi le sasurali tira ta jhukkayera pathaudinan???? 	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
pitambar 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to pitambar's postings.
		 
        
        
        		
      
        Posted on 04-05-24 1:27 
        PM      [Snapshot: 1532]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
नपुग्ने भन्दा पनि यही तालाँ त ५० वर्ष पुग्दा सम्म जिन्दगानी पेचेक-टु पेचेक चल्ने भयो भन्ने त्रास हो ।अब NJ  जस्तो बोरिङ्ग ठाउँमा आएर बसिएको छ ,२ ४ पैस सेभ होला अनि ४२-४५ बर्शां  ३ ४  ओटा भाडा खाने घर पे-अफ गरेर मज्जाले गेडा कन्याउदै, बार-बि -क्यु गररे भाडा खादै रिटाएर्ड लाइफ  बिताउ भन्ने गुरुयोजना यो मुजी बाइडेन आए देखि अलपत्र परेको छ ।  यो महंगी कैले घट्ने, कैले घर किन्ने ,कैले भाडा खाने ? ४५ वर्ष पछि १ दिन पनि काम नगर्ने मनस्थिति बनाएर बस्या मान्छे हु म । यी कस्ठकर ४ वर्षको लागि म वाइडेन लाइ कहिले माफ गर्ने छैन । 	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
logan 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to logan's postings.
		 
        
        
        		
      
        Posted on 04-05-24 3:37 
        PM      [Snapshot: 1603]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
गैतुंगेब्रो आफुले BMW EV चलाउनु भयो भन्दैमा अरुले पनि तेही दाजोमा हेर्नु भएको हो, सोच राम्रै राख्नु हुदो रहेछ | धन्न १९९५ को क्याम्री चलाउदै छौ भनि सोध्नु भएन ?  वहा त  पुर्ब रास्ट्रपति बुशले किनेको र चलाउने  Ford KING CAB चलाउनु हुन्छ भलै दैनिक घरेलु सामान किन्न डलर ट्री छिर्नु हुन्छ | Frugal वा Economic नभै कहा बाट घर किन्न सक्नु ?  बचत गर्ने तौर तरिका देख्नु भो है न त ? वचत गर्न सिक्नुस र अरुलाई पनि सिकाउनुस | एक जनाको " रेसेसन होला र घर किनुला" कमेन्ट पढेको थिए | यस्तो कुरा चै बुढो मर्ला र म पोईला जाउला भनि आराधना गर्ने हरुका कुरामा अल्झिनु भो भने छेपाराको कथा झैँ हुन्छ ( छेपाराको कथा  पढ्नु भएकै होला)|  बुढा बुढि भएर बार्षिक २००K कमाउछु भन्छन एउटा धागोमा अनि अर्को मा Pay check to Paycheck भन्दै डलर ट्री पनि धाउने कुरा बाझिन पुग्दा बाईडेनलाइ कहिलै माफी नगर्ने धागोमा चै आफ्नो सत्यता खुलाएका हुन् कि जस्तो लाग्यो |  कुनै धागोमा बुढा बुडिको स्याहार सुसार गर्ने काम बारे केहि कोर्नु भाको थियो | रिटायर हुदा सम्म घर पनि किनिने छोरा छोरी पनि कलेज गइ सक्ने बेलामा तेही काम लिएर बस्दा दैनिक BBQ खान मिल्ने कुरा हामीलाई पनि जानकारी गराउनु भए जस्तो लाग्यो |  Tesla Guy ले चै चासो देखाएको थियो , जानकारीको लागि सहर्स धन्यबाद र आभार ब्यक्त गर्दछु | 	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
pitambar 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to pitambar's postings.
		 
        
        
        		
      
        Posted on 04-05-24 4:37 
        PM      [Snapshot: 1665]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
हैन कस्तो बेसुरा कुरा गर्य ए लोगने ? झिना मसिना समान किन्न डलर ट्री नगएर Louis Vuitton जानु कि Gucci ? मेरा घराँ त चिया छान्ने,  अल्मोनिएम दुना टपरी , किला , मार्तल अग्रम बग्रम सबै डलर ट्री बाटै आउंछ।   बाझिने कुरो के छ र लोगने , २०० K त के करोड नै खाए पनि डलर ट्रीमा पाउने समान त डलर ट्रीमै गएर किन्नु पर्यो नि हैन र ? बिल गेट्स वा तेरो  मामा ट्रंपले पनि क़्वाटर पाउन्डर त म्याक बाटै लिएर खाने हुने नि, कि  तेतीको लागि पनि क्यापिटल ग्रिल जान्छन जस्तो लाग्छ तलाई ?	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
logan 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to logan's postings.
		 
        
        
        		
      
        Posted on 04-06-24 10:20 
        AM      [Snapshot: 1915]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
के हो तेती मिठो सभ्य भाषामा कोर्दा पनि तेरो मामा लेख्न भ्याउनु भयो | तपाइको दिमाड सड्काउने कुरा त केहि लेखे जस्तो लागेन तै  पनि तपाइको दिमाग सड्कियो | पुराना धागाका कुरा हरु लाइ इंगित गर्दै तपाइँ जस्ताले Dallar Tree जादा म लाजले भुतुक्कै भएको हुनाले कोरेको हु | तपाइँ नै होईन १९९५ को क्याम्री को कुरा बर्सौ गरि राख्नु हुने ? २ बर्स भयो बेचेको एक पल्ट पनि मेकानिक कहा गएको छुईन भन्थ्यो | साझा मा नाम बदलिएर मातै के भो र मानिस र दिमाग बदलिदैन दिमाग  उही नै हुन्छ |  कसैले लेख्नु भएको थियो Teslaa त ग्रोसरी गर्न जाने कार हो , म पनि प्रियस लिएर झिना मसिना कुरा Walmart वा Target तिर कुन्दिन्छ | तपाइँ जस्ता २००K डलर कमाउने ले डलर स्टोर धाउनु हुने कुरा सुनेर अलिक आश्चर्य मात्र लागेको हो |	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
pitambar 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to pitambar's postings.
		 
        
        
        		
      
        Posted on 04-06-24 11:38 
        AM      [Snapshot: 1981]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
hard to make any sense out of your comments but this is what im talking bout ;  https://www.foxbusiness.com/personal-finance/americans-weigh-whether-comfortable-retirement-possible-todays-economy?fbclid=IwAR2YFDFAKJwoau21Ilut9nGAMNgyXWJhMgdq_lE5jKfirTMmcKBJN34i9KM_aem_AUzvhH1_VUp1d3Ufyr0mOBbiEOPVwo7qkpXUV3mFJnYkAsFMauiAnyGrHt9DGYkqR62oQaYk-TctUzHX0WeDtGTy	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
logan 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to logan's postings.
		 
        
        
        		
      
        Posted on 04-06-24 12:49 
        PM      [Snapshot: 2021]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
कम्पनि खोल्नलाई आर्थिक बिबरण पेश गरे झैँ साझामा खुलाउनु भएको हुदा हजुर भन्दा पहिले पनि यसरी नै आफ्नो आर्थिक बिबरण पेश गर्नु भै पुस्तैनी धनि (कहिँ सोत्तर सोहोर्न जा भन्नु भएको हुँदा कहि बर्मामा बस्तु पालन गरि घ्यु ब्यापार बाट अपार सम्पत्ति बनाएको भान भएको थियो ) हु भनि देखाउनु भएको हुनाले र अमेरिका छिरेर Stake चै खाने तर अमेरिकी जीबन बिताउन नसक्ने बिचरा नेपालिहरु भन्ने लाइ र मलाइ त्रम्प को भानजा बनाउनु भएको हुनाले अदृस्य मानिसको पनि पुस्तैनी चिनाउने महानता लाइ मुरी मुरी धन्यबाद |  भट्टाराई बाको भैसी हराएको दसौ बर्स पछि कहिँ जादै थिए भैसीको बिचमा आफ्नो भैसी चिनेर भैसी धनीलाई आफ्नो कथा सुनाए पछि आफ्नो बथान मा मिसिएको र कसैले कबुल गर्न नआएकोले पाले | भट्टाराई भैसी संगै यसका पाडा पाडी पनि भए होलान भनेको सुन्ना साथ्  चार पुस्ता छन् चिनेर लैजानुस भने पछि उनले चोर औलाले यो यो भनि देखाएको र सतप्रतिसत मिलेको थियो र तपाइँ पनि यस्तै गुणले भरिपुर्ण हुनु हुदोरैछ | यस्तो गुणलाई पेशा बनाउनुस त घर बसी बसी कुखुराका साप्रा दैनिक खादै २००K होइन मिलियन नै कमाइ हुन्छ | तपाइले भन्नु भए झैँ ति बुढा बुढि पनि हेर्नु पर्दैन अनि गु - मुहूत पनि सोहोर्नु पर्दैन | NJ मा भारतीय हरु ज्यादैनै छन् र यस्ता कुरामा अतिनै बिस्वास गर्छन , टाढा पनि जानु परेन |  A rich life is about much more than the accumulation of wealth and possessions. It is about discovering the deeper aspects of oneself and cultivating a life based on purpose, fulfillment, authenticity, gratitude, compassion, wisdom and contentment.  If anybody understand it, they will not post or brag their yearly income.  https://www.ig.ca/en/insights/a-rich-life-its-about-more-than-money	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
pitambar 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to pitambar's postings.
		 
        
        
        		
      
        Posted on 04-06-24 1:52 
        PM      [Snapshot: 2103]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
लोगन, {भट्टाराई बाको भैसी,घ्यु ब्यापार,सोत्तर सोहोर्न जा } जस्ता प्रसङ्ग नमिल्ने ,कुशब्द लेखेर शनिबारको दिन खेर फाल्नु भन्दा घरको बिरालो, त्यो नभए छिमेकीको बिरालो त्यो पनि नभए वनबिरालो समातेर नुवई धुवाई गरेर घाममा तेल लाएर बसे कसो होला ? OP ले अंक किटेर $82,630 लाइ ४ जनाको मध्यम बर्गीय कमाई भनेको हुनाले मेरो पनि अंक र परिवार सहितको आफ्नै तथ्य सबजनिक गरेको हुँ, यसबाट त्रसित शसंकित वा हतोत्साहित हुनुपर्ने जरुरत छैन ।  ८० हजारको W 2 लिएर गए गतिलो family SUV  किन्न ऋण त पत्याउदैन ब्यांकले अनि ५ लाखको घर कसरि किन्ने ? एक लाखको कमाई हुनेले ५ लाख ( median home ) नै किन्न नसक्ने भए पछि त्यो परिवार गरिब हैन होमलेस हुन्छ । 	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
logan 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to logan's postings.
		 
        
        
        		
      
        Posted on 04-07-24 8:54 
        PM      [Snapshot: 2260]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
हैन पिताम्बर महासय बर्सिक २ लाख कमाउने मानिस बुझकी त हुनै पर्यो तर कता कता चाहिने भन्दा धेरैनै बुझकी हुन् पुग्नु भयो जस्तो लाग्यो | सोत्तर सोर्न जा भन्ने कुरा अर्को नाम  बाट लेखिएको थियो |हजुरले लागाएको आरोप  अगुलटाले हानेको कुकुर बिजुली चम्किदा पनि तर्सिन्छ भन्ने उखान मिले जस्तो लाग्यो | तेरो "मामा ट्रंप" " सुस्ते" बुढा बुढिको आची सोर्ने काम भनि लेखाइ " कु-शब्द" होईनन | हाम्रा बाउ बाजेले बाहुनको मुख बाट निस्किएका सब्द सबै सु-शब्द हुने कुरा सुनेको थिए | लौ साझाका पाठक बर्ग पिताम्बर भद्र महासय ले लेख्नु भएका कु-शब्दलाई सु-शब्द ठानी पढ्नु होला | सानोमा माघी खाने हातमा मानब टाउको बोक्ने अघोरी बाबा भन्थ्योउ ले हात नै न हेरी भबिस्या बताउथ्यो तपाईले त अनुहार होइन् नाम नै पढेर म को हु भनि साझामा म को हु भनि चिनाउन सक्ने महा पुरुस निक्लिनु भयो | साझामा कसैले पनि आफ्नो सक्कली नाम बाट खाता खोल्दैन अनि मलाइ ट्रंप को भान्जा ठहर्याई अरुलाई पनि जानकारी गराउन सक्ने तिनै भट्टराइ बा जस्तै चिन्न र चिनाउनु भएको हुदा यो गुण लाइ अन्य छेत्र मा प्रयोग गर्नु भए घरै बसी बसी लाखौ डलर बनाउन सक्नु हुन्छ अनि साथमा बुडा बुढि पनि राखेर बस्नु भए दैनिक बारबेक्यु गर्न सक्नु हुनेछ भनी नया  काम सुरु गर्नुहोस भनेको हु |  अनुहार नै नदेखी म को हु भनेर खुलासा गर्न सकने हजुरले मैले लेखेको कुरालाई पनि चाहिदो भन्दा बढी बुझ्न पुगनु भएछ | महाभारतमा घरै बसि बसी संजयले युद्द को आखो देखा हाल बताए झैँ हजुरले पनि बिरालोको कुरा निकाल्दा म आस्चर्य होइन महा-आश्चर्यमा परे | 2-४ बर्स अघि छोरा छोरीको आची पुछेर बस , बुढिको अण्डि धो, अमेरिकन जोईटिङ्ग्रे बनेर बस को ठाउमा नया कुरा यहा चै बिरालो नुहाउ लेख्नु भयो  र बिगत ६ बर्स देखि नुहाउदै गरेको क्यान्सर लागेर बित्यो | धन्न बिगतमा लेख्नु भए झैँ फेरी पनि  बुढा बुढी हेर , नुहाई धुवाई र आची पुछी सकिस भन्दै लेख्नु भएन , कहा बाट आउछन यस्ता कुरा खै आफुले गरेका काम त होईनन ?    तपाइले २ लाख बार्षिक कमाउनु हुन्छ भनेर इर्स्या राग द्वेष राखेको छुइन  र राख्ने बानि छैन | मैले कहिँ लेखेको थिए , एक जानाको सालो अमेरिका पुगेर फर्किए पछि मेरो छोराले बार्षिक डेडलाख कमाउदछ र महिलाले कामै गर्नु पर्दैन र गर्दैनन् भने पछि मेरो कान्छो छोरोले पी .एच. डि. गरे पछि  पौने २ लाख डलर जति कमाउन थालेछ भन्ने सुने पछि डलरका कुरा गर्न छोडेका थिए | बार्षिक ३ - ४ लाख बनाउने सैकडौ नपाली छन् तर साझा छिर्ने फुर्सद नहोला र छिरे पनि तपाइँ भन्दा धेरै कमाए पनि कमाउछु भनेर साझामा अबस्य पनि कोर्नु (ठुलो बन्नु) हुने छैन |  लेख नाथ को कबिता हो कि कसको हो ? पाठक बर्गले जानकारी गराउनु हुनेनै छ | उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर  फलेको वृक्षको हागो नझुकेको कहा छ र ?	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
ktmpost 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to ktmpost's postings.
		 
        
        
        		
      
        Posted on 04-08-24 12:50 
        PM      [Snapshot: 2842]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
क्लासिफिकेसन परिवर्तन भैसकेको रहेछ | अहिले यस्तो रहेछ  
  	
    
          
           
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
pitambar 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to pitambar's postings.
		 
        
        
        		
      
        Posted on 04-08-24 1:29 
        PM      [Snapshot: 2877]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
अब केहि बुझिस त लो ग ने ?	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
chicagoan 	
				
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to chicagoan's postings.
		 
        
        
        		
      
        Posted on 04-08-24 4:29 
        PM      [Snapshot: 2987]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
8 lakh hune bittikai upper class bhanepachhi California ko Sabai ghar hune Nepali ta upper class rahechhan. Badhai chha! Tyahan ta chhidi ko kotha lai nai 8 lakh parchha. Kasle banayeko esto namilne category? 
   
Last edited: 08-Apr-24 04:30 PM  
Last edited: 08-Apr-24 04:34 PM 	
    
          
           
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
logan 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to logan's postings.
		 
        
        
        		
      
        Posted on 04-08-24 5:45 
        PM      [Snapshot: 3047]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
पिताम्बरे उर्फ evd203 सबैले बुझे साझामा त मात्रै MMC मा पर्दो रहेछस र त भन्दा धनि छु भनि अरु कोहि  साझामा निक्लिदैनन याने टूप्पीदैनन |  बुढा बुढिको आची पुछ्ने काम गर्ने र साझामा सबै भन्दा धनि तै नै होस् मै पनि मानि दिए | 	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
Tesla guy 	
				
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to Tesla guy's postings.
		 
        
        
        		
      
        Posted on 04-08-24 11:03 
        PM      [Snapshot: 3218]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
1   
       ?    
   
Liked by 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
Oie suustey logan  tetti kai aru lai gaali nagar ta . 	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
logan 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to logan's postings.
		 
        
        
        		
      
        Posted on 04-09-24 11:18 
        AM      [Snapshot: 3599]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
तेस्ला गुए : तेरो भिनाजु पर्छ पित्रे ? नत्र उसले गरेको हरेक कमेन्ट मा साथ् दिन आउथिस ? सिर्फ एक सोच मात्रै हो तलाई मैल उसको सालो नै होस् भनेको होईन | यो धागोमा कहा गालि गरेको देखिस , मैले छुद्र बाचक शब्दको र त त म म का कुरा नलेख्ने द्रीढ संकल्प पित्रेले टुटाए पछि मात्र उसको नामको पछि  "ए" थपेको हु | बुढा बुढिको आची धुने काम मा लगाइदिने भयो पित्रेले तलाई ? तेसैले होला खुबै तेल त्यो पनि गुलैमा धस्दै छस | पुराना धागा हेर अनि थाहा पाउनेछस |  नेपालि बुझ्छस भने त् "महा मानसिक बिकलांगी" होस्  नत्र हरेक धागो मा सुगा झैँ रटान दिई रहन्थिस |	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
Tesla guy 	
				
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to Tesla guy's postings.
		 
        
        
        		
      
        Posted on 04-09-24 3:12 
        PM      [Snapshot: 3768]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
1   
       ?    
   
Liked by 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
मलाई त कहिले काही तेरो बाउ  पनि त जस्तै सुस्त दिमागको जस्तो लाग्छ ? नत्र त एस्तो त नहुनु पर्नी 	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
Sojho_Bahun 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to Sojho_Bahun's postings.
		 
        
        
        		
      
        Posted on 04-09-24 7:47 
        PM      [Snapshot: 3935]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
To all ignorants folks here,  If you really want to understand the Class system in America, Read a book called "Class" by Paul Fussell.  	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
logan 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to logan's postings.
		 
        
        
        		
      
        Posted on 04-10-24 9:28 
        AM      [Snapshot: 4246]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
I do not and did not buy condom from Dollar Tree.  
  
   
Last edited: 10-Apr-24 10:22 AM 	
    
          
           
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
pitambar 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to pitambar's postings.
		 
        
        
        		
      
        Posted on 04-10-24 2:00 
        PM      [Snapshot: 4460]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
यो पोस्टाँ  { कण्डम, भट्टाराई बाको भैसी,घ्यु ब्यापार,सोत्तर सोहोर्न जा } जस्ता अप्रासंगिक सब्द नर्मल मान्छेले प्रयोग गर्छ जस्तो लाग्दैन । समाजले लठ्याउरो/सुश्ते भनेर लेबल लगाई सकेको मान्छेले जता पनि एस्तो शब्द प्रयोग गर्दा उक्त रोगिलाई खुला छोड्नु भन्दा कुकुरलाइ बाध्ने सांग्लो लाएर राख्दा समाज सुरक्षित हुने तर्क उठ्न सक्छ । 	
    
          
           
 
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
 
   |  
     
 | 
   
     
    
		  		
						
			
			
        
     
        
logan 	
				        
		 
		        
        
		 
		
		  
	 
	 
	 
	    
	  
	  
		
			
		 
        
        
		
		Please log in to subscribe to logan's postings.
		 
        
        
        		
      
        Posted on 04-11-24 5:12 
        PM      [Snapshot: 5120]    
   
        Reply 
        
            
            
          [Subscribe]	  
            
	       
      
      
       
       | 
  
  
  
 Login in to Rate this Post:     
0   
       ?    
   
 
 |  
 
 
 
 
 
   
|   | 
  
   
    
         
        
        
      
        
        		
  
             
		
             
केको अप्रसाङ्गिक भंद्छस , तैले लेखेको  तेरो मामा ट्रंप चै धेरै सान्दर्भिक ? कण्डम त बैबाहिक जिबनमा बस्ने हरुलाई दैनिक चाहिने आबस्यक बस्तु हो तलाई चै abnormal मान्छे ले मात्र प्रयोग गर्छ जस्तो लाग्छ | Dollar Tree पनि बन्द भयो रे अब किनमेल गर्न कता जान्छस ? बुढीलाई पढाएको भए तेरो २ लाख कमाइ बाट ३ लाख पुग्थ्यो, Dollar Tree किनमेल गर्न जादा कण्डम पनि किनिस होला अनि रतिक्रियाकै बिचमा कण्डम फुटेको कुरा कसैले साझामा कोरेको थियो कहिँ तै त होईनस ?  तेही कारण पढाउँन सकिनस र  २५ हजार मात्र कमाउछे भनेर बुढीलाई दोष दिदै छस कि क्या हो ? 
 Last edited: 11-Apr-24 05:13 PM 	
    
          
           
 
 
 
 
               
		 | 
    
  |   | 
  
  
  
| 
 
 
 |