Posted by: logan April 9, 2024
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Login in to Rate this Post:     0       ?        
तेस्ला गुए : तेरो भिनाजु पर्छ पित्रे ? नत्र उसले गरेको हरेक कमेन्ट मा साथ् दिन आउथिस ? सिर्फ एक सोच मात्रै हो तलाई मैल उसको सालो नै होस् भनेको होईन | यो धागोमा कहा गालि गरेको देखिस , मैले छुद्र बाचक शब्दको र त त म म का कुरा नलेख्ने द्रीढ संकल्प पित्रेले टुटाए पछि मात्र उसको नामको पछि "ए" थपेको हु | बुढा बुढिको आची धुने काम मा लगाइदिने भयो पित्रेले तलाई ? तेसैले होला खुबै तेल त्यो पनि गुलैमा धस्दै छस | पुराना धागा हेर अनि थाहा पाउनेछस |
नेपालि बुझ्छस भने त् "महा मानसिक बिकलांगी" होस् नत्र हरेक धागो मा सुगा झैँ रटान दिई रहन्थिस |
Read Full Discussion Thread for this article