Posted by: logan April 7, 2024
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Login in to Rate this Post:     0       ?        
हैन पिताम्बर महासय बर्सिक २ लाख कमाउने मानिस बुझकी त हुनै पर्यो तर कता कता चाहिने भन्दा धेरैनै बुझकी हुन् पुग्नु भयो जस्तो लाग्यो | सोत्तर सोर्न जा भन्ने कुरा अर्को नाम बाट लेखिएको थियो |हजुरले लागाएको आरोप अगुलटाले हानेको कुकुर बिजुली चम्किदा पनि तर्सिन्छ भन्ने उखान मिले जस्तो लाग्यो | तेरो "मामा ट्रंप" " सुस्ते" बुढा बुढिको आची सोर्ने काम भनि लेखाइ " कु-शब्द" होईनन | हाम्रा बाउ बाजेले बाहुनको मुख बाट निस्किएका सब्द सबै सु-शब्द हुने कुरा सुनेको थिए | लौ साझाका पाठक बर्ग पिताम्बर भद्र महासय ले लेख्नु भएका कु-शब्दलाई सु-शब्द ठानी पढ्नु होला | सानोमा माघी खाने हातमा मानब टाउको बोक्ने अघोरी बाबा भन्थ्योउ ले हात नै न हेरी भबिस्या बताउथ्यो तपाईले त अनुहार होइन् नाम नै पढेर म को हु भनि साझामा म को हु भनि चिनाउन सक्ने महा पुरुस निक्लिनु भयो | साझामा कसैले पनि आफ्नो सक्कली नाम बाट खाता खोल्दैन अनि मलाइ ट्रंप को भान्जा ठहर्याई अरुलाई पनि जानकारी गराउन सक्ने तिनै भट्टराइ बा जस्तै चिन्न र चिनाउनु भएको हुदा यो गुण लाइ अन्य छेत्र मा प्रयोग गर्नु भए घरै बसी बसी लाखौ डलर बनाउन सक्नु हुन्छ अनि साथमा बुडा बुढि पनि राखेर बस्नु भए दैनिक बारबेक्यु गर्न सक्नु हुनेछ भनी नया काम सुरु गर्नुहोस भनेको हु |
अनुहार नै नदेखी म को हु भनेर खुलासा गर्न सकने हजुरले मैले लेखेको कुरालाई पनि चाहिदो भन्दा बढी बुझ्न पुगनु भएछ |
महाभारतमा घरै बसि बसी संजयले युद्द को आखो देखा हाल बताए झैँ हजुरले पनि बिरालोको कुरा निकाल्दा म आस्चर्य होइन महा-आश्चर्यमा परे | 2-४ बर्स अघि छोरा छोरीको आची पुछेर बस , बुढिको अण्डि धो, अमेरिकन जोईटिङ्ग्रे बनेर बस को ठाउमा नया कुरा यहा चै बिरालो नुहाउ लेख्नु भयो र बिगत ६ बर्स देखि नुहाउदै गरेको क्यान्सर लागेर बित्यो | धन्न बिगतमा लेख्नु भए झैँ फेरी पनि बुढा बुढी हेर , नुहाई धुवाई र आची पुछी सकिस भन्दै लेख्नु भएन , कहा बाट आउछन यस्ता कुरा खै आफुले गरेका काम त होईनन ?
तपाइले २ लाख बार्षिक कमाउनु हुन्छ भनेर इर्स्या राग द्वेष राखेको छुइन र राख्ने बानि छैन | मैले कहिँ लेखेको थिए , एक जानाको सालो अमेरिका पुगेर फर्किए पछि मेरो छोराले बार्षिक डेडलाख कमाउदछ र महिलाले कामै गर्नु पर्दैन र गर्दैनन् भने पछि मेरो कान्छो छोरोले पी .एच. डि. गरे पछि पौने २ लाख डलर जति कमाउन थालेछ भन्ने सुने पछि डलरका कुरा गर्न छोडेका थिए | बार्षिक ३ - ४ लाख बनाउने सैकडौ नपाली छन् तर साझा छिर्ने फुर्सद नहोला र छिरे पनि तपाइँ भन्दा धेरै कमाए पनि कमाउछु भनेर साझामा अबस्य पनि कोर्नु (ठुलो बन्नु) हुने छैन |

लेख नाथ को कबिता हो कि कसको हो ? पाठक बर्गले जानकारी गराउनु हुनेनै छ |
उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर
फलेको वृक्षको हागो नझुकेको कहा छ र ?
Read Full Discussion Thread for this article