Posted by: Khaobaadi_Netaa January 20, 2024
के पी ओलीले थप्पड खाएछ
Login in to Rate this Post:     0       ?        
कहिले मावोबादी, कहिले एमाले त कहिले राजाबादी हु म भन्दै नाटक गर्ने त्यो दुर्गा प्रशाई को भरौटे हरूको कर्तुत होला । त्यसलाई एमालेले कालो मोसो दली दिएको थियो । त्यही रिसको झोकमा एमालेलाई झापट हान्न पठायो होला त्यसले ।
Read Full Discussion Thread for this article