Khaobaadi_Netaa
Jan 20, 2024 8:33 AM
कहिले मावोबादी, कहिले एमाले त कहिले राजाबादी हु म भन्दै नाटक गर्ने त्यो
दुर्गा प्रशाई को भरौटे हरूको कर्तुत होला । त्यसलाई एमालेले कालो मोसो दली
दिएको थियो । त्यही रिसको झोकमा एमालेलाई झापट हान्न पठायो होला त्यसले ।