Posted by: bandedv2023 November 22, 2023
तिहारको सम्झना ( ढ्यान्कुरु, ढ्यान्कुरु )
Login in to Rate this Post:     0       ?        
प्रस्नको लागि धन्यवाद , ढ्यान्कुरु, ढ्यान्कुरु सब्दको सब्दिक अर्थ केहि छैन . देसी ब्याण्ड बाजा फस्ट ट्युनमा बज्दा येस्तै आवाज आउच तेसैले मैले तेस्को प्रतिक्त्मक सब्द बनको हु .

तपाईको र मेरो कुरा ठ्याकै मिल्यो , मेरो पनि यौन साहित्यको नाम मा आफै नानिगने गरि लेखें प्रबिरितुको बिरोदी हु . लोक दवंनमा फुर्सद हुँदा उक्सवतमा मैले पनि येही साझामा येस्तै एउटा साहित्य लेखको थिए त्यो नै मेरो जिन्दिगेको ठुलो गल्ति भयो ?
Read Full Discussion Thread for this article