तिहारको सम्झना ( ढ्यान्कुरु, ढ्यान्कुरु )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दसैँको मेरो खसी बिसेस सबैले मन पारिदिनु भएकोमा धन्यवाद . लौ मेरो तिहार अनुभब पनि सुनाई दिनु पर्यो भनेर धेरैले अनुरोध गर्नु भयो . तर तेस्रो कोर्न लायक तिहारको खासै सम्झना म संग छैन . मेरो तिहार पनि आम सर्ब साधारणको जसरि नै बिते , येधापी मलाई दसैँ भन्दा तिहार नै मन पर्चा ( दसैँ को खासै बाहेक ) . मेरो तिहार आम सर्बसाधारणको भन्दा अलि फरक चै यो कारणले भएको हो . मेरो पुरानो घर ओचु हाइट ( इमाडोल ) हो . आहिलेको किरण केसी ( राता मकै चोक ) भन्दा १ डेड किलोमिटर छ ओचु . त्यो बेला ओचु , इमाडोल ओरिपरि ईटा भट्ट नै ईटा भट्ट हुने गर्थ्यो . लुगा धुयेरा घाममा सुकायो भने शाझ सम्ममा लुगा ईटा भट्टको धुलोले डढेर निश्चल बसेतको अनुहार जस्तो हुन्थो . ईटा भट्टमा काम गर्ने श्रमिक युपी , बिहार तिरका दिहारी मजदुर हुन्थे . दिहारी भनेको सिजनमा काम गर्ने अनि बिहार फर्किने फेरी अर्को साल आउने . सायद बिहारी बाट अपभ्रम्स भएर दिहारी मजदुर भएको होला . यी दिहारी मजदुर तिहार आउन लगभग १० दिन आघि गाउँ पस्थे अनि देउसी खेल्न थाल्थे . ठ्याक्कै ऐलेको तीज जस्तो एक महिना आघि देखि गान बजना. यिनीहरुको देउसी खेल्न ताल नेपाली भन्दा अलि फरक थियो . एउटा मास्टर हुन्थ्यो तेस्ले सनाइँ जस्तो बाजाले " ए भन भन भाइ हो " बजौत्यो अनि ४ ५ जना खैजादी , छिन छिने , ड्रमको ताल मा धेउसुरे धेउसुरे गाउथे . यिनीहरुको भ्यत्तई एकदम धेरै अस्सुद्दा हुन्थो लाथ्यो यिनिहारु लाइ धेउसुरे को अर्थ भनेको गोबिन्दे गाइ हो ? कैले काही हाम्री आमा खलकले यिनीहरु लाइ गाली गर्नु हुन्थ्यो तर २ ४ रुपिया दाम नदिय सम्म घर बाट जादै नजाने . कान फुट्ने गरि ढ्यान्कुरु, ढ्यान्कुरु बाजा बजाएर हैरान पर्थे . ग्वार्कु खोला काटे पछि ओचु , इमाडोल , बोझो पोखरी हुदै लुभु लामाटार देखि दक्छिन सेतीपाखा खरिबोट ( हाल little अन्ग्लेस) , हरिसिद्धि सम्म ईटा भट्टको फ्याकत्री मात्रै भेटिन्थ्यो , जात हेर्यो धोति लाएका दिहारी मजदुरको छाप्रो हुन्थ्यो . ऐले त्यो काँठमा अपर्त्मेंट , होउसिङ्ग देखि खेइ के के हो के के . कहाँ गए ति हरिया फाट , कहाँ गए ति ईटा भट्ट , कहाँ गए ति दिहारी मजदुर . धन्न हरिसिद्धि ईटा तथा टायल कारखाना ऐले सम्म सानो कुजो भएर पनि इतिहास धनि राखेको छ . त्यो समय उक्त कारखाना येति बिसाल थियो कि , समान ढुवानी गर्न कारखाना भित्र रेल चल्थ्यो

bandedv2023 · Nov 12, 2023 12:58 PM · 17,203 views

9 Replies

नेपाल छोडेको १९ भएछ , नेपाल छोडेको १७ वर्ष पछि ( २ साल पहिले नेपाल गइयो ) तेस्पची यो दसैँ मा गएर आइयो . हाम्रो पालामा लंगोली हुदैन थियो तिहारमा . बिहार तिर बाट कैले रंगोली छिर्यो पत्तै भएन . यो हाम्रो मौइक होइन र मलाई यो रंगोली रत्ति भर मन नपर्ने कुरा आवगत गर्न चाहंचु . हाम्रो पालामा बारुत, आतसबाजी चै खुब हुन्थ्यो जुन ऐले पनि हुन्च . मल्टा बारा , गमला , झिरझिरे पद्काको अझै याद औचा

bandedv2023 · Nov 13, 2023 11:48 AM

कुरै नाबुझी सुस्ते बौलायो , सुस्ते लाथ्यब्रो हो भन्ने कलौतेको लागि यो भिडिओ टासी दिएको छु. देसुसी येसरी को खल्छां https://www.tiktok.com/@subarn...

bandedv2023 · Nov 14, 2023 8:04 PM

everyone nepali is agree on me this

bandedv2023 · Nov 17, 2023 11:39 AM

हजुरले "दसैँको मेरो खसी बिसेस सबैले मन पारिदिनु भएकोमा धन्यवाद . लौ मेरो तिहार अनुभब पनि सुनाई दिनु पर्यो भनेर धेरैले अनुरोध गर्नु भयो". भनेर लेख्नुभयो. हजुरलाई पक्कै "personal message PM" बाट यी "likes" र "request for more" पठाएका हुनुपर्छ हजुरका असंख्य fans हरुले . हजुरको यो अदभुत लेखाइका पारखीहरु शायद pm बाट नै वा मौन रुपमा नै हजुरको वाहवाही गर्दा होलान्। आखिरमा अकबरी सुनलाई कसी किन चाहिन्थ्यो? यति "likes" भनेर बाहिर देखिए पनि वा आएका responses हरु पनि अलि बढी नै टिकाटिप्पणीयुक्त देखिए पनि भित्र भित्रै हजुरको लेखाइको रसास्वादन गरेर मन्त्रमुग्ध भएर मनैदेखि हजुरको fans हुनेको शायद गणना गरेर साध्यै हुँदैन होला। अब यो तिहार विशेषको हजुरको यो masterpiece त अझ व्याकरणीय शुद्धता , भाव, निखारिएको वाक्य संरचना आदि इत्यादि ले लबालब छछल्किरहेको छ। हजुरलाई यो तिहारको लेखको लागि त झन् अनगिन्ती silent fans हरुका private message हरु प्राप्त भए होलान्। यसो बाहिरबाट सरसरती हेर्दा हजुरको यो तिहार लेखको विगत ५ दिनमा आएका ३ वटा responses हरुमध्ये तीनै वटा हजुरका आफ्नै responses हरु रहेछन्। अब यो देखेर कोही अबुझ शठ हरुले त "बबुरोको लेख कसैले पढेनछन् जस्तो छ ,त्यसैले धमाधम आफै response गर्दै छ" भन्लान्, तर ती अबुझहरुले के जानुन् कि साझामा यहाँ हजुरको एउटा cult झैं following छ, र हजुरको सुनौलो कलमका ती पारखीहरुले बाहिर आएर हजुरको गुणगान गर्नु आवश्यक ठान्दैनन् भन्ने कुरा। आशा छ, आउँदा दिनहरुमा पनि हामी साझाका पाठकहरूले नियमित रुपमा हजुरका यी व्याकरणीय शुद्धता, वैचारिक उदात्तता र प्रखर आख्यान विधाले ओतप्रोत लेखाईहरुको रसास्वादन गर्न पाउनेछौँ ।

machschnell · Nov 17, 2023 9:00 PM

पोजितिव रेस्पोन्सको लागि धन्यवाद . यहाँ मेरो ९३.२८% पोजितिव रेस्पोन्स छ . डीके दलाल , तेस्ला गे , काले दाइको ( -) रेविएव लाइ इग्नोर गर्ने हो भने मेरो पोजितिव रेस्पोंसे ९६% माथि छ . माथि उल्लेखित कलौते त मेरो चाकका चुर्न हुन , मेरो चाक छ र पो इनको अस्तित्तो छ ? मेरो लेखीको तारिफ चै inbx मा धेरै हुन्छ , आज मात्र धर्के ब्रो , स्टक मार्केट बाट लाखौ कमौना सफल drogba ब्रो , सफल ब्रो हरुको ८ ९ ओटा म्येसेज पधन सकेको छैन म पारिबारिक जमघटले घर बाहिर भएर सनिबार भएको कारण . समय अनुकुल हुन साथ वहा हरु संग inbox मा जोडिने छु . केटि साथीहरुको म्येसज त कति कति . वहाहरुको हौसलाले अझै राम्रो लेखौ लेखौ हुन्छा. तपाईले मेरो लेखी प्रति जनाउनु भएको सद्भावले ऋषले दाहा गर्ने डीके दलाल, तेस्ला गे , काले दाइले तपिको खाता पनि मेरै हो भन्न पछि नपर्लान ? यी कलौतेले मुख बाउनु भन्दा पहिले म भन्न चाहन्छु मेरो एउटा खातानै तिमीहरुको लागि कफी छ , एयती भनि रहदा मैले बिगत मा अरु खातानै नखोलेको चै हैन तर येस्तै कलौतेका पखे, गोर्खे , जस्ता दुर्बचनले पलायन हुन बाध्य बनाया , ऐले पनि सुस्ते सुस्ते नमम: जपम: गर्न पछि परेका छैनन् ? मेरो रस्सो दिर्गमा केहि कमि कमजोरी छन् भन्ने गुनासो एड कदा नसुनेको होइन तर सुद्द सुद्दी गर्न सार्है झर्को लाग्छ , क्रियापा आफै मिलाएर पच्ध्नु होला . संकृतमा मेरो ज्ञान अझै बिकराल छ , समय अनुकुल लेख्ने नै छु .please keep the good supports is importnat .

bandedv2023 · Nov 18, 2023 11:58 AM

हजुरको लेखाइको लागि हजुरको अभिवादन गर्न पाउँदा हर्षित र गौरवान्वित छु। नेपाली मा मात्र हैन संस्कृतमा समेत हजुरको "विकराल ज्ञान" रैछ अनि पो हजुरको ईर्ष्या ले आकुल व्याकुल भएका रैछन् त यहाँका कतिपय अबुझ शठ हरु। "केटि साथीहरुको म्येसज त कति कति . वहाहरुको हौसलाले अझै राम्रो लेखौ लेखौ हुन्छा" भन्नुभो, अझ यो सुनेर त अब हजुरको डाह गर्नेहरुलाई त कति जलन हुँदो हो। यदि हजुरको लेखाइ पढेर हजुर प्रति आकर्षित र आशक्त भएर हजुरको सामिप्य पाउन आतुर female fans हरुको कुनै रमाइलो प्रसङ्ग छ भने हामी संग share गरिदिनु होला। कोही कोही त लेख्ने दुई पैसाको कला नभए पनि आफूले लेखेको लाई आफैलाई बढाइँ गर्ने, कसैले तपाईँ भनोस् नभनोस् आफै मपाईं हुने र एउटा मानसिक भ्रम पालेर दुनियाँ ले आफ्नो खिल्ली उडाएको स्थितिबारे पूर्ण रूपमा अनभिज्ञ रहने खालका पनि छन् यो साझा मा। हजुरको लेखाइको रिस र डाह गर्नेहरु त्यो category मा पर्छन् होला । त्यस्तो माहौलमा हजुर जस्ता सभ्य, शालीन र नम्र व्यक्तित्वको ठूलो खाँचो छ। धेरै ले साझा लाई एउटा साधारण discussion बोर्ड मात्र सम्झिन्छन् तर यो साझा हजुर जस्ता अब्बल लेखकहरूको कलमबाट उब्जेका masterpiece हरुको रसस्वादन गर्ने चौतारी पनि हो।

machschnell · Nov 20, 2023 8:26 PM

थान्क यौ फोर द पोजितिव कमेन्ट. तपाईको कमेन्ट १० चोटी दोहरी दोहरी पढे मन सारै आनन्दित भयो . मलाई राम्रो प्रतिक्रियाले एकदम फुरुङ्ग पर्चा अनि फेरी लेखौ लेखौ हुन्छ . मेरो लेखी सबैले मन पराए पनि केटि फ्यान हरु संगको खासै राम्रो अनुभब रहेन . एउटी केटिले मेरो FB को सबै लेखिमा likes ठोकी बस्थि . एक दिन मैले तेस्को inbox मा I LOVE u ठोक्दियें . त्यो केटिले मलाई तेस्पची तथानाम गाली गरेर ब्लोक ठोकी . तेस्पची आफ्नो स्वास्नी बाहेक खासै कतै रति क्रिडामा लाग्ने हिम्मत भएर . लोक दवनको समयमा मैले अरुको लहै लहैमा आएर आफ्नो कुमरित्तोको कपोल कल्पित लेखि येही साझामा नलेख्ने प्रयास नगरेको पनि होइन . त्यो कामुक भन्दा पनि कमेडी भएको धेरै प्रतिकिर्य पाए पछि तेस्त रति क्रिडाका कल्पित लेख लेख बन्द गरि दिए . घरको कामको दुखले सानैमा बिबाह गरि दिए . यौन भनेको के हो २ ओत बाचा जन्मे सम्म पनि खासै अनुभूति भएन . तेस्पची पिताजीको मित्र को काशी घर मा संस्कृत पधन गइयो २ ४ वर्ष उतै बित्यो तेस्पची बिदेशियो . तेसैले यौन रतिक्रीडाको बारे खासै चासो लाग्दैन . हजुरका मेरी लेखी प्रति आएको येति राम्रो प्रतिक्र्ये पढेर डीके दलाल , तेस्ला गे , काले गे लगाएत केहि साथी हरु ऋष ले भुत्भुतिदै हुनुंचा होला ?

bandedv2023 · Nov 21, 2023 10:40 AM

म त अहिलेसम्म बुझ्न सकिरहेको छैन, यो "ढ्यान्कुरु, ढ्यान्कुरु" भनेको कस्तो बाजा हो? या बाजाको कुनै साउन्ड हो? अनी यो माथि भएको डिस्कसन सुन्दा त खै के भनौ हो। "आफ्नो कुमरित्तोको कपोल कल्पित लेखि येही साझामा नलेख्ने प्रयास नगरेको पनि होइन . त्यो कामुक भन्दा पनि कमेडी भएको धेरै प्रतिकिर्य पाए पछि तेस्त रति क्रिडाका कल्पित लेख लेख बन्द गरि दिए" के भन्ने अब? "मेरो कुमारत्व गुमेको रात" भन्ने लेख त धेरैले पढेका थिए नि। हामी मान्छे जस्तै जे भने पनि पर्भर्ट हुन्छौ नि। कसैले आफ्नो कुमारत्व कसरी गुमायो, कसैले कसै अरुको कुमारत्व कसरी लियो, यस्तो लेख त हिट हुने भई हाल्यो नि।   Last edited: 21-Nov-23 10:17 PM

Bennedict · Nov 21, 2023 10:12 PM

प्रस्नको लागि धन्यवाद , ढ्यान्कुरु, ढ्यान्कुरु सब्दको सब्दिक अर्थ केहि छैन . देसी ब्याण्ड बाजा फस्ट ट्युनमा बज्दा येस्तै आवाज आउच तेसैले मैले तेस्को प्रतिक्त्मक सब्द बनको हु . तपाईको र मेरो कुरा ठ्याकै मिल्यो , मेरो पनि यौन साहित्यको नाम मा आफै नानिगने गरि लेखें प्रबिरितुको बिरोदी हु . लोक दवंनमा फुर्सद हुँदा उक्सवतमा मैले पनि येही साझामा येस्तै एउटा साहित्य लेखको थिए त्यो नै मेरो जिन्दिगेको ठुलो गल्ति भयो ?

bandedv2023 · Nov 22, 2023 11:40 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion