Posted by: bandedv2023 November 21, 2023
तिहारको सम्झना ( ढ्यान्कुरु, ढ्यान्कुरु )
Login in to Rate this Post:     0       ?        
थान्क यौ फोर द पोजितिव कमेन्ट. तपाईको कमेन्ट १० चोटी दोहरी दोहरी पढे मन सारै आनन्दित भयो . मलाई राम्रो प्रतिक्रियाले एकदम फुरुङ्ग पर्चा अनि फेरी लेखौ लेखौ हुन्छ .

मेरो लेखी सबैले मन पराए पनि केटि फ्यान हरु संगको खासै राम्रो अनुभब रहेन . एउटी केटिले मेरो FB को सबै लेखिमा likes ठोकी बस्थि . एक दिन मैले तेस्को inbox मा I LOVE u ठोक्दियें . त्यो केटिले मलाई तेस्पची तथानाम गाली गरेर ब्लोक ठोकी . तेस्पची आफ्नो स्वास्नी बाहेक खासै कतै रति क्रिडामा लाग्ने हिम्मत भएर . लोक दवनको समयमा मैले अरुको लहै लहैमा आएर आफ्नो कुमरित्तोको कपोल कल्पित लेखि येही साझामा नलेख्ने प्रयास नगरेको पनि होइन . त्यो कामुक भन्दा पनि कमेडी भएको धेरै प्रतिकिर्य पाए पछि तेस्त रति क्रिडाका कल्पित लेख लेख बन्द गरि दिए .

घरको कामको दुखले सानैमा बिबाह गरि दिए . यौन भनेको के हो २ ओत बाचा जन्मे सम्म पनि खासै अनुभूति भएन . तेस्पची पिताजीको मित्र को काशी घर मा संस्कृत पधन गइयो २ ४ वर्ष उतै बित्यो तेस्पची बिदेशियो . तेसैले यौन रतिक्रीडाको बारे खासै चासो लाग्दैन .

हजुरका मेरी लेखी प्रति आएको येति राम्रो प्रतिक्र्ये पढेर डीके दलाल , तेस्ला गे , काले गे लगाएत केहि साथी हरु ऋष ले भुत्भुतिदै हुनुंचा होला ?
Read Full Discussion Thread for this article