Posted by: Bennedict October 26, 2023
Login in to Rate this Post:
0
?


मैले सेक्सीजीलाई रेसिस्ट भन्नुको कारण यहाँ राख्दै। यो मान्छे "मु.." , "मा.. ", "घण्टा", "साले" मात्र बोल्ने नभएर नेपाली अरु जात, जातिका प्रती कस्तो आशय राख्दछ, तपाईंहरु आँफै पढ्नुस्। फिक्सन मानेर पढे केही थिएन, तर लेखाइ हेर्नुस् कसरी नेवार जातलाई नै गिराएर लेखेको छ। मलाई कसैलाई केही भन्नु अघी त्यो मान्छेले पहिले कस्तो बिहेभिएर राख्थ्यो, धेरै अर्थ राख्छ। बाँकी साझाका मेम्बरहरु जान्ने छन।