Posted by: Khaobaadi_Netaa September 1, 2023
भर्खरै मात्र नम्रता श्रेष्ठले सारूक ताम्राकारका बारे आफ्नो मुख खोले
Login in to Rate this Post:     0       ?        
Bennedict,

"पहिले पहिले सुन्थ्यौ, केटाहरु केटी भने पछी बस्नै नसक्ने हुन्छन भनेर तर नम्रता जस्तो आईमाई देखेर चै केटीहरु झन उग्र हुन्छन सेक्सको मामलामा भन्ने प्रुव्ड भएको छ। आफ्नो सेक्सुअल बिहेवियर कन्ट्रोलमा नराख्न सक्ने मान्छेले कती दु:ख खेप्छ, अहिले सबैले देखिरहेका छन पनि। "

पहिले पहिलेकै कुरो गर्ने हो भने पहिले पहिले बाबु आमाले केटो रौजी दिन्थे । केटीलाई केटो मन परोस या मन नपरोस बिचरी केटीहरू बाध्य भएर बिहे गर्थे । एक पटक गएर Madan Krishna Shrestha - Hari Bansa Acharya को गते tele-serial फेरी हेर्नु होस । त्यस tele-serial मा त्यही कुरा दर्शाएका छन् मह जोडीले comedic रूपमा । 

पहिले पहिलेकै कुरो गर्ने हो भने पहिले पहिले श्री तीन चन्द्र शमसेर राणाका पाला सम्म केटीलाई सती जान बाध्य गराउन गैरकानुनी थिएन ।

"सेक्सुअल बिहेवियर" कै कुरो गर्ने हो भने नायक भुवन केसीले कती केटी सीत यौन सम्पर्क राखे, कती सीत लीभ इन टुगेदरमा बसे, कतीलाई बिहे गरे, कतीलाई डिभोर्स गरे, आफु भन्दा झन्डै ४० बर्ष सानी बिचरी Samragyee Rajya Laxmi Shah माथी सम्म यीनले आॅखा लगाए। अनी ल यीनको मती भ्रष्ट भयो भनेर औला ठड्यान त परै जाओस उनलाई माहा नायकको दर्जा दिई फिल्म डिभलेपमेन्ट बोर्डका अद्यश्र ज्यू भनी जय जयकार गर्दै हिड्छन मान्छेहरू ।

यस जमानामा यस्ता patriarchal society तथा patriarchal सोचलाई जरैबाट उखेलेर फालीदिन उचीत होला ।


"तपाईंको घर, नजिक परिवारमा कोही महिला होला बिबिध कारणले विवाह नभएका, उनिहरुको आमा-बाउ भएर सोच्नुस् अनी थाहा होला तपाईंलाई मेरो तर्क हो। ४० काट्न लागेकी आईमाईलाई दाम्लोले बाधेर राख्ने भनेर मैले कहाँ भने? छोरीले ४०-४० बर्ष सम्म घरबार नबसाले पछी आम-बाउ डराउन्नन?"

हैन हुर्केर आफै गरिखाने भैसेकालाई helicopter parenting किन गर्ने ? आफै गरिखाने भैसेकालाई आफ्नो ईच्छा लाद्दै कठपुतली झै नचाउन खोज्ने ? Helicopter parenting गर्न भनेकै दाम्लोले बाधेर राखेका गाॅई भैसी सरह ब्यबहार गर्न हो।


आमा बाबु सधै बाच्दैनन् क्यार । दुख परे होस या सुख आखीरमा आफ्नो जीवन स्महाल्ने जिम्मा आफ्नै थाप्लोमा आईनै हाल्छ। नम्रताले बिहे गरी घर बसाउलीन या नबसाउलीन यसको निर्णय गर्ने अघिकार तथा जीम्वेवारी कसैको नभई सीर्फ उनको हुनेछ । यही सुझाब मैले मेरै सानी बहिनीलाई दिएको थिए ।

जीन्दगीमा उतार चडाव आई रहन्छन् । जीन्दगीको उतार चडावलाई कसरी आफैले MANAGE गर्ने ज्ञान तथा EXPERIENCE नत आमा बाबुले दिन सक्छन नत अरू कसैले । यो त आफ्नै भोगाई बाट मात्र प्राप्त हुन्छ । एक पटक मात्र जीउन पाइन यो जीवनमा आफै explore गर्न छाड्न हुन्न ।

https://www.youtube.com/watch?v=jXCz8LwLH3s

Last edited: 01-Sep-23 08:31 AM
Read Full Discussion Thread for this article