Posted by: Bennedict August 31, 2023
भर्खरै मात्र नम्रता श्रेष्ठले सारूक ताम्राकारका बारे आफ्नो मुख खोले
Login in to Rate this Post:     0       ?        
खाओबादिज्यु,
मलाई कुनै रहर थिएन र छैन पनि यो नम्रताको सेक्स स्क्यान्डल को चर्चा-परिचर्चा गर्ने। कहिले कहिलेको कुरा लिएर किन म मेरो टाउको दु:खाउ? तर तपाईं जस्तो मान्छे बेला-बेला आउछन कुराको शल्यकृया गर्न हो। नम्रताको जिन्दगी हो, डिसिजन हो, तेही हो। तर यस्तो मान्छे मेरो नजिकको परिवारमा चै कोही नहोस्, तेही हो मेरो चाहना। समाजमा बिकृती बसाल्ने, आमा-बाउ, दाई भाई को अगाडि नै लाज के हो, शरम के हो भन्न नसक्ने मान्छेसँग म कुनै प्रकारको सरोकार राख्न चाहन्न। अनी फेरी अहिले आएर, नम्रताले मलाई डिप्रेसन भो, मेन्टल हालत यस्तो भो, उस्तो भो भन्नु चै मुर्ख्याइ नै हो। पहिले पहिले सुन्थ्यौ, केटाहरु केटी भने पछी बस्नै नसक्ने हुन्छन भनेर तर नम्रता जस्तो आईमाई देखेर चै केटीहरु झन उग्र हुन्छन सेक्सको मामलामा भन्ने प्रुव्ड भएको छ। आफ्नो सेक्सुअल बिहेवियर कन्ट्रोलमा नराख्न सक्ने मान्छेले कती दु:ख खेप्छ, अहिले सबैले देखिरहेका छन पनि। र यो भन्दा नम्रतालाई मात्र लागु हुन्न, निम्स पुर्जाको नाम पनि आउछ, अहिले जो मान्छे बिदेशी युवतीहरुलाई समेत सेक्सुअल ह्यारेस्मेन्टको केसमा अल्झेको छ, यस्तो कन्या राशीको मान्छेले नम्रता जस्ती लाई पड्काएन होला त? सजिलै अनुमान लाउन सकिन्छ हो।
हेर्नुस् खाओबादिज्यु, तपाईंलाई नम्रताको सेक्स स्क्यान्डलले नम्रतालाई मात्र एक तर्फी अन्याय गरेको जस्तो लाग्छ भने लड्नुस् नम्रताको लागि केस, यस्तो सहानुभुति छ उहाप्रती भने कन्ट्याक्ट गर्नुस् बिचरी पीडित मान्छेलाई हो, यहाँ कानुन पढाएर चै केही हुनेमा छैन। शायद नम्रताको डिप्रेस्सन पनि ठीक होला अनी। तपाईंलाई त धर्म नै होला। रक्सी कस्ले खुवायो? कन्सेन्ट लिएको थियो या थिएन, कस्ले क्यामरा राख्यो? जान्नुस्, खोज्नुस्। तपाईंको नम्रतालाई त्यो बेला पत्रकारले के गरेको भनेर सोध्दा त "मेरो पर्सनल भिउको लागि खिचेको, कसैलाई हेर्न मन भए हेरे हुन्छ" भनेकी थिईन भनेर त्यो बेला अनलाईनमा चर्चा बटुलेको त अझै याद नै छ हो। कुनै गल्तीको आभास नभएकी आईमाईको कुरा गर्दै छौ हामी हो। हामी मात्र फत्-फताएर के काम?

४० काट्न लागेकी छोरी घरमा अविवाहित बस्दा कुन चै नेपालीको घरमा चिन्ता हुन्न होला ए। तपाईं मलाई यि फन्टुश (ABCD) माने America born confused desiको भिडियो देखाएर हासो गर्ने? तपाईंको घर, नजिक परिवारमा कोही महिला होला बिबिध कारणले विवाह नभएका, उनिहरुको आमा-बाउ भएर सोच्नुस् अनी थाहा होला तपाईंलाई मेरो तर्क हो। ४० काट्न लागेकी आईमाईलाई दाम्लोले बाधेर राख्ने भनेर मैले कहाँ भने? छोरीले ४०-४० बर्ष सम्म घरबार नबसाले पछी आम-बाउ डराउन्नन? छोरी एक्लै होला, जिबनसाथी नपाउला भनेर चिन्ता हुन्न? कस्तो कुरा हो तपाईंको? अमेरिकन आमाबाउ पनि डराको, मैले खुद देखेको छु। छोरीले डेटिङ धेरै गर्‍यो, अझै सेटल भएन भनेर चिन्ता मिश्रित कुरा मसँग पनि गरेका थिए।

तपाईं यस्तो भब्य भब्य निउज त हामीलाई पस्कन हुन्छ तर तपाईंको कन्सिएन्स चै पूर्ण बिकसित नभएको पाए। आफुले चै अनेकन सम्बन्ध गरे भनेर अरुको मल्टिपल अफ्फेयर्स जस्टिफाइ त गर्नुहुन्छ तर आफ्नो अयाक्सन, अभिब्यक्तीले गर्दा आफ्नो परिवार, समाजप्रती कस्तो मेस्सेज गईरहेको छ, तपाईंले आत्म-अवलोकन गर्न चै बाँकी नै देखियो हो।

खैर, अरु के भनौ?

Read Full Discussion Thread for this article