Posted by: bandedv2023 August 20, 2023
विवादो धनसम्बन्धो याचनं चातिभाषणम् ।
Login in to Rate this Post:     0       ?        
अर्थात् खुसि हुन लाइ धन होइन मन खुसि हुनु पर्छ, लौ साझा बसी हरु प्रसङ्ग जोद्चु दसैं को . सानो छदा दसैं भनेको नयाँ लुगा लगाउने र टिका ठाप्ने भन्दा दक्षिना र खसी मासु मा केन्द्रित हुन्थ्यो भने अहिले अमेरिकि स्वतन्त्रता दिबस टर्की डे भनिए झै मेरो चै खसी पर्ब मा परिणत भएको छ | मान्छेले हावा भरियो भन्ने कुरा दैनिक सुनिएको र भोगिएका कुरा हुन| अचम्म मान्नु होला यो जे पायो तेही बकबासी कुरा लेखी बस्छ, | यो हावा भरिने काम त्यो पनि Toilet लाई भन्ने कुरा चै हावादारिनै हुन कस्ता कस्ता मान्छे छिर्छन साझामा: भन्ने को कमी हुँदैन होला ? दु:ख कती बेहोर्नु पर्छ त्यो चाँही कती बर्ष पुरानो घर किन्नु भएको छ तेस्मा भर पर्छ |
छोराले बाउको सराद्द गर्नु अघी बिरालो खोजेको कथा सुन्नु भएकै होला ? नसुनेकालाई:- बिरालोले छुन्छ भनी डोकामा छोपेर राखी बाउले श्राद्द गरेको देखेको उस्ले पनि बाउको श्रादमा बिरालो छोप्नु नै प्रमुख श्राद्दको प्रमुख कुरा मा विश्वस्त भएको हुनु पर्छ| सप्तमी र अस्ठमि का दिन खसी काटनेका घरमा मेरो दिन बित्थ्यो | पछी डुकुमा पानी र पाखुरिमा दम भए पछी छप्काउने काम जोडीयो | | मुला बसाइ छ अमेरिकाको को एक घन्टी ठोके पछी आउछ बनाउछ जान्छ केको गन्थन भन्नु होला | मित्र हो पुरानो खटारा रेडियो , साइकल, मोटर साइकल , कार किन्नु भएको छ ? किन्नु भएको भए बियर झुन्ड्याएर सान्त्वना दिन आउनु हुन्थ्यो | डेराको बसाइ क्या आनन्ददायी , केही तलमाथी हुन पाको छैन घन्टी ठोके पछी कोही आउछ ठोक ठाक गर्छ जान्छ | तेस्ले भर्ने बिलमा तपाईंको आँखा कहिलै पुग्दैन |
हामीले घन्टी ठोक्नु अघी क्रेडिट कार्ड वा चेकबूक तयार पार्नु पर्छ | हामीहरुले आफुलाई चिनाउनु पर्दा स्वाभिमानी , अभिमानी र अ-स्वबलम्बी (परालम्बि?)भन्दा फरक नपर्ला ? घरमा बत्ती फ्युज भए भने मान्छे बोलाउछौ हैन त ? घर किनेर पाइेको दु:खले घर हुनु को खुशीलाई बिस्थापित गरेको छ अनी ठोक ठाके याने स्वबिलम्बी बन्नु परेको छ | फ्लस गर्दा बढी आवाज आएको complain गरेका थिए, केही ठोक ठाक र प्लन्जरले मार धुलाइ पनि गरेको थिए | आज त एती ठुलो आवाज मात्र गरेको हैन घर नै थथर्कियो | मस्त सुताइमा परेको बेला परेको भए फेरी नेपालमा भुचालो आएको बेला ठोक ठोक भन्दै उठेको झै उठिन्थ्यो होला?
जती पल्ट् उल्तो र सुल्टो को भाषाण सुन्छु तेतिनै पल्ट् भोली अल्दी बाट एउटा उल्टो र सुल्टो नहुने चपिङ बोर्ड ल्याउछु भन्ने कुरा पनि छेपाराको कथा जस्तै हुन पुगेको छ (छेपारोको कथा नसुनेका हरुले बा आमालाई सोध्दा बेस होला ) | विवाहित र गल्फ्रेन्ड हुने हरु : सहबास् पछी कती उल्टो कट्टु लागाईयो को कुनै हिसाब किताब राख्नु भएको छ ?
तेसो भए त धेरै जस्तो सहबासको रातले अलक्षिन भित्राए त ?२-३ जना संग कुरा पनि गरे अनि अन्त्यमा जन्म मिति महिना र दिन अनि सामाजिक सुरक्षा पत्रको अन्तिम ४ अंक माग्छन | यी गुल्लाडेलाइ मनगडन्ते नम्बर दिएको छु | एउटा टेम्प एजन्सिले पनि फोन गरेर अफिसमा आइज पेपर वोर्क गर्नु पर्छ रे ? मुलालाई तेरो क्लाईन्ट लाइ मेरो resume पठा, हायर गर्ने भयो भने तेरो कार्यालय आउला भनेको के थिए टेलिफोन नै राखी दियो |
नग्न चलचित्र हेर्ने बानि भएका ले सिनेमाको कथा संग बग्ने गरि रतिक्रिया गरेको सिन मन पर्दैन | नग्न चलचित्रमा केटा केटि देख्ना साथ् लुगा खोलि चुसान पछि गोदनम गरिहाल्छन भने रेगुलर सिनेमा मा तेसो गर्दैन अनि छ्या यो पनि कहिँ सेक्स सिन हो भन्नेहरुले हेडिङ्ग र अन्तिम हरफ मात्रैले पुरै कथा बुझाउछ |
एउटाले आफ्ना मित्रलाई पशुपति नाथ मा राग सुनाउन लागेछ | राग मा " मधु बनमे , मधु बनमे अलापेको अलापै गरे पछि दोश्रो लाइन कहिले आउछ र के भयो मधु बनमा जान्न १० मिनट लागे पछि थुईक्क " मधु बनमे राधिका नाचेरे भन्न येति बेर लान्गछ , म एति बेर सम्म मा त महाराज गंज पुगी सक्थे भन्थ्यो रे ?फोस्सामा मनोरंजन गराउन लेखेको होईन, कसैको घटनालाइ पस्किन खोजेको हु ?

Read Full Discussion Thread for this article