[Show all top banners]

bandedv2023
Replies to this thread:

More by bandedv2023
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 विवादो धनसम्बन्धो याचनं चातिभाषणम् ।
[VIEWED 1339 TIMES]
SAVE! for ease of future access.
Posted on 08-20-23 3:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्थात् खुसि हुन लाइ धन होइन मन खुसि हुनु पर्छ, लौ साझा बसी हरु प्रसङ्ग जोद्चु दसैं को . सानो छदा दसैं भनेको नयाँ लुगा लगाउने र टिका ठाप्ने भन्दा दक्षिना र खसी मासु मा केन्द्रित हुन्थ्यो भने अहिले अमेरिकि स्वतन्त्रता दिबस टर्की डे भनिए झै मेरो चै खसी पर्ब मा परिणत भएको छ | मान्छेले हावा भरियो भन्ने कुरा दैनिक सुनिएको र भोगिएका कुरा हुन| अचम्म मान्नु होला यो जे पायो तेही बकबासी कुरा लेखी बस्छ, | यो हावा भरिने काम त्यो पनि Toilet लाई भन्ने कुरा चै हावादारिनै हुन कस्ता कस्ता मान्छे छिर्छन साझामा: भन्ने को कमी हुँदैन होला ? दु:ख कती बेहोर्नु पर्छ त्यो चाँही कती बर्ष पुरानो घर किन्नु भएको छ तेस्मा भर पर्छ |
छोराले बाउको सराद्द गर्नु अघी बिरालो खोजेको कथा सुन्नु भएकै होला ? नसुनेकालाई:- बिरालोले छुन्छ भनी डोकामा छोपेर राखी बाउले श्राद्द गरेको देखेको उस्ले पनि बाउको श्रादमा बिरालो छोप्नु नै प्रमुख श्राद्दको प्रमुख कुरा मा विश्वस्त भएको हुनु पर्छ| सप्तमी र अस्ठमि का दिन खसी काटनेका घरमा मेरो दिन बित्थ्यो | पछी डुकुमा पानी र पाखुरिमा दम भए पछी छप्काउने काम जोडीयो | | मुला बसाइ छ अमेरिकाको को एक घन्टी ठोके पछी आउछ बनाउछ जान्छ केको गन्थन भन्नु होला | मित्र हो पुरानो खटारा रेडियो , साइकल, मोटर साइकल , कार किन्नु भएको छ ? किन्नु भएको भए बियर झुन्ड्याएर सान्त्वना दिन आउनु हुन्थ्यो | डेराको बसाइ क्या आनन्ददायी , केही तलमाथी हुन पाको छैन घन्टी ठोके पछी कोही आउछ ठोक ठाक गर्छ जान्छ | तेस्ले भर्ने बिलमा तपाईंको आँखा कहिलै पुग्दैन |
हामीले घन्टी ठोक्नु अघी क्रेडिट कार्ड वा चेकबूक तयार पार्नु पर्छ | हामीहरुले आफुलाई चिनाउनु पर्दा स्वाभिमानी , अभिमानी र अ-स्वबलम्बी (परालम्बि?)भन्दा फरक नपर्ला ? घरमा बत्ती फ्युज भए भने मान्छे बोलाउछौ हैन त ? घर किनेर पाइेको दु:खले घर हुनु को खुशीलाई बिस्थापित गरेको छ अनी ठोक ठाके याने स्वबिलम्बी बन्नु परेको छ | फ्लस गर्दा बढी आवाज आएको complain गरेका थिए, केही ठोक ठाक र प्लन्जरले मार धुलाइ पनि गरेको थिए | आज त एती ठुलो आवाज मात्र गरेको हैन घर नै थथर्कियो | मस्त सुताइमा परेको बेला परेको भए फेरी नेपालमा भुचालो आएको बेला ठोक ठोक भन्दै उठेको झै उठिन्थ्यो होला?
जती पल्ट् उल्तो र सुल्टो को भाषाण सुन्छु तेतिनै पल्ट् भोली अल्दी बाट एउटा उल्टो र सुल्टो नहुने चपिङ बोर्ड ल्याउछु भन्ने कुरा पनि छेपाराको कथा जस्तै हुन पुगेको छ (छेपारोको कथा नसुनेका हरुले बा आमालाई सोध्दा बेस होला ) | विवाहित र गल्फ्रेन्ड हुने हरु : सहबास् पछी कती उल्टो कट्टु लागाईयो को कुनै हिसाब किताब राख्नु भएको छ ?
तेसो भए त धेरै जस्तो सहबासको रातले अलक्षिन भित्राए त ?२-३ जना संग कुरा पनि गरे अनि अन्त्यमा जन्म मिति महिना र दिन अनि सामाजिक सुरक्षा पत्रको अन्तिम ४ अंक माग्छन | यी गुल्लाडेलाइ मनगडन्ते नम्बर दिएको छु | एउटा टेम्प एजन्सिले पनि फोन गरेर अफिसमा आइज पेपर वोर्क गर्नु पर्छ रे ? मुलालाई तेरो क्लाईन्ट लाइ मेरो resume पठा, हायर गर्ने भयो भने तेरो कार्यालय आउला भनेको के थिए टेलिफोन नै राखी दियो |
नग्न चलचित्र हेर्ने बानि भएका ले सिनेमाको कथा संग बग्ने गरि रतिक्रिया गरेको सिन मन पर्दैन | नग्न चलचित्रमा केटा केटि देख्ना साथ् लुगा खोलि चुसान पछि गोदनम गरिहाल्छन भने रेगुलर सिनेमा मा तेसो गर्दैन अनि छ्या यो पनि कहिँ सेक्स सिन हो भन्नेहरुले हेडिङ्ग र अन्तिम हरफ मात्रैले पुरै कथा बुझाउछ |
एउटाले आफ्ना मित्रलाई पशुपति नाथ मा राग सुनाउन लागेछ | राग मा " मधु बनमे , मधु बनमे अलापेको अलापै गरे पछि दोश्रो लाइन कहिले आउछ र के भयो मधु बनमा जान्न १० मिनट लागे पछि थुईक्क " मधु बनमे राधिका नाचेरे भन्न येति बेर लान्गछ , म एति बेर सम्म मा त महाराज गंज पुगी सक्थे भन्थ्यो रे ?फोस्सामा मनोरंजन गराउन लेखेको होईन, कसैको घटनालाइ पस्किन खोजेको हु ?


 
Posted on 08-20-23 11:52 AM     [Snapshot: 72]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मैले साझा छिरे देखिका कुरा लाइ मिलाएर टास्न पुगेछौ भने अबस्य पनि नाम रोजाईको पछि केहि लुकेको होला | मनसुनमा च्याउ उम्रिए झैँ उम्रिने हरु हराई साझामा नया च्याउ उम्रिएको जस्तो लाग्छ |
अरुलाई भिडाएर फोस्सामा मनोरंजन लिने मनसायले त होईन ? त्यो फुसिखौवाले मैले नै नयानाम बाट साझामा छिरेको ठानी बोउलाई सक्यो , कहिँ यस्तै बहुलापन को मनोरंजन मात्र होइन "रति साधनम" पनि गर्दैछौ कि ?

धर्मो रक्षति रक्षतः बिसयमा बारे तिम्रा धारणा पढौ न त | तिम्रो आफ्नो मौलिकता चै कस्तो छ ?

 
Posted on 08-20-23 11:56 AM     [Snapshot: 80]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले साझा छिरे देखिका कुरा लाइ मिलाएर टास्न पुगेछौ भने अबस्य पनि नाम रोजाईको पछि केहि लुकेको होला | मनसुनमा च्याउ उम्रिए झैँ उम्रिने हरु हराई साझामा नया च्याउ उम्रिएको जस्तो लाग्छ |
अरुलाई भिडाएर फोस्सामा मनोरंजन लिने मनसायले त होईन ? त्यो फुसिखौवाले मैले नै नयानाम बाट साझामा छिरेको ठानी बोउलाई सक्यो , कहिँ यस्तै बहुलापन को मनोरंजन मात्र होइन "रति साधनम" पनि गर्दैछौ कि ?

धर्मो रक्षति रक्षतः बिसयमा बारे तिम्रा धारणा पढौ न त | तिम्रो आफ्नो मौलिकता चै कस्तो छ ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
whats wrong living with your parents ?
Why Americans reverse park?
Now Trump is a convicted criminal .
Shot Dead
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters