Posted by: logan May 21, 2023
मावली प्यारो लाग्छ कि घर ?
Login in to Rate this Post:     0       ?        
इन्टरनेट मा " Why Dad’s Side of the Family Tends to Miss Out" बिसयको लेख पढे पछि साझा बासिबासि हरुलाई सोधन मन लाग्यो " तपाईलाई मावली प्यारो लाग्छ कि घर"?
के कारण ले हामीलाई मावली राम्रो लाग्छ ? छोटो समयको लागि जाने र बस्ने हुनाले उनीहरुको दाइत्व कम हुनाले बढि माया देखाउने हुनाले हो कि अरु कारण हरु पनि छन् ?

https://www.theatlantic.com/family/archive/2023/05/mother-kinkeeping-roles-women-family-network/674039/?utm_source=pocket-newtab
Read Full Discussion Thread for this article