इन्टरनेट मा " Why Dad’s Side of the Family Tends to Miss Out" बिसयको लेख पढे पछि साझा बासिबासि हरुलाई सोधन मन लाग्यो " तपाईलाई मावली प्यारो लाग्छ कि घर"? के कारण ले हामीलाई मावली राम्रो लाग्छ ? छोटो समयको लागि जाने र बस्ने हुनाले उनीहरुको दाइत्व कम हुनाले बढि माया देखाउने हुनाले हो कि अरु कारण हरु पनि छन् ? https://www.theatlantic.com/fa...