Posted by: Cosmic Soul September 28, 2022
Login in to Rate this Post:
0
?


विजया दशमी २०७९ को शुभकामना सहित यस भिडियोमा तेल विना चिकन रोस्ट बनाएर यहाँहरू माझ प्रस्तुत गरेकि छु । आजकल मानिसहरूमा शारिरीक परिश्रम कम हुने र विभिन्न खानपिनमा हुने चिल्लो पदार्थको कारणले कोलेस्ट्रोल हाइ हुने, ब्लड प्रेसर हाइहुने, मुटुको रोग मधुमेह जस्ता रोगको कारणले गर्दा चिल्लो कम खान डाक्टरहरूले सल्लाह दिने हुनाले विना तेलको चिकन रोस्ट बनाएकि हुँ । आशा छ यहाँहरूलाई यो भिडियो मन पर्ने छ । भिडियो हेरिदिन र मनपरे लाइक कमेन्ट र शेयर गरिदिन पनि सबैमा अनुरोध गर्दिछु ।
https://www.youtube.com/watch?v=bJEx70gBLeg
https://www.youtube.com/watch?v=bJEx70gBLeg