← Back to Archives

तेल विनाको चिकन रोस्ट ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विजया दशमी २०७९ को शुभकामना सहित यस भिडियोमा तेल विना चिकन रोस्ट बनाएर यहाँहरू माझ प्रस्तुत गरेकि छु । आजकल मानिसहरूमा शारिरीक परिश्रम कम हुने र विभिन्न खानपिनमा हुने चिल्लो पदार्थको कारणले कोलेस्ट्रोल हाइ हुने, ब्लड प्रेसर हाइहुने, मुटुको रोग मधुमेह जस्ता रोगको कारणले गर्दा चिल्लो कम खान डाक्टरहरूले सल्लाह दिने हुनाले विना तेलको चिकन रोस्ट बनाएकि हुँ । आशा छ यहाँहरूलाई यो भिडियो मन पर्ने छ । भिडियो हेरिदिन र मनपरे लाइक कमेन्ट र शेयर गरिदिन पनि सबैमा अनुरोध गर्दिछु । https://www.youtube.com/watch?...

Cosmic Soul · Sep 28, 2022 10:46 AM · 20,594 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant